Banijya News

अर्थनीति

१७ वटा फर्ममा विभागको बजार अनुगमन सुरु

१७ वटा फर्ममा विभागको बजार अनुगमन सुरु

प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुगमन पुनः सुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन […]

एउटै एलपी ग्यासको मूल्य ९ हजारसम्म उठाउँदै विक्रेता

एउटै एलपी ग्यासको मूल्य ९ हजारसम्म उठाउँदै विक्रेता

जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका…


  • प्रत्यक्ष तर्फका १६५ वटा क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले १२५ सिट जित्दा अन्यको कति ?

    प्रत्यक्ष तर्फका १६५ वटा क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले १२५ सिट जित्दा अन्यको कति ?

    निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका लागि सम्पन्न निर्वाचन अन्तर्गत प्रत्यक्ष प्रणालीतर्फका सबै १६५ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरेको छ। सबैभन्दा अन्तिम परिणाम संखुवासभा निर्वाचन क्षेत्रको सोमबार राति सार्वजनिक भएको हो। यससँगै प्रत्यक्षतर्फको सम्पूर्ण मतगणना प्रक्रिया सम्पन्न भएको आयोगले जनाएको छ। संखुवासभा क्षेत्रको अन्तिम नतिजाअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार…

  • तनहुँमा पूर्वमन्त्री सहित २२ जनाको जमानत जफत

    तनहुँमा पूर्वमन्त्री सहित २२ जनाको जमानत जफत

    तनहुँमा पूर्वमन्त्रीकै जमानत जफत भएको छ । नेकपा (एमाले)बाट तनहुँ–१ मा प्रतिस्पर्धामा होमिएकी पूर्वमन्त्री भगवती न्यौपानेको जमानत जफत भएको हो । निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशतभन्दा मत प्राप्त गर्ने उमेदवारको धरौटी रकम जफत हुने प्रावधान रहेको छ । तनहुँ–१ मा ६८ हजार १४९ मत खसेकोमा ६५ हजार ४१९…

  • आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब

    आगामी वर्षको बजेट सिलिङ १८ खर्ब ९० अर्ब

    आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सिलिङ करिब १८ खर्ब ९० अर्ब रुपैयाँ तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले बजेट सिलिङ तोकेको हो । आयोगले फागुन पहिलो साता नै अर्थ मन्त्रालयमा पेस गरेको ‘राष्ट्रिय स्रोत अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ मा उक्त सिलिङ तोकिएको…

  • गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न आग्रह

    गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न आग्रह

    काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई आग्रह गरेको छ । महानगरपालिकाले केही सहकारीहरूले विदेशी नागरिकलाई सहकारी संस्थाको सदस्य बनाई आर्थिक कारोबार गर्ने गरेको गुनासो आएको भन्दै कामपाले उक्त कार्य तत्काल बन्द गर्न सबै सहकारी संस्थालाई आग्रह गरेको हो । कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार गैरनेपाली…

  • चुनावमा पत्तासाफ भए यी उद्योगी–व्यवसायी !

    चुनावमा पत्तासाफ भए यी उद्योगी–व्यवसायी !

    प्रतिनिधिसभा निर्वाचनमा यसपटक विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका धेरै उद्योगी तथा व्यवसायीहरू पराजित भएका छन्। आर्थिक क्षेत्रमा प्रभावशाली मानिएका यी व्यक्तिहरू मतदाताको विश्वास जित्न असफल हुँदा चुनावी मैदानमा उनीहरूको उपस्थिति कमजोर देखिएको छ। निर्वाचनमा उद्योग र व्यवसाय क्षेत्रमा पहिचान बनाएका दर्जनौँ व्यक्तिहरू प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए। तर अधिकांशले मतदाताको…

  • नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा

    नीतिबाट राजनीतिसम्म : डा स्वर्णिम वाग्लेको यात्रा

    नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो, डा स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका डा वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएको छ । डा वाग्ले ३८ हजार ४० मतसहित…

  • फरवार्ड माइक्रोफाइनान्सले लाभांश नदिने

    फरवार्ड माइक्रोफाइनान्सले लाभांश नदिने

    फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने घोषणा गरेको छ । संस्थाको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले आव २०८१ ८२ को मुनाफाबाट कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको हो । साथै सोही आवको वित्तीय विवरण पारित गरी प्रकाशन गर्न स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय भएको संस्थाले…

  • तोलामा तीन हजार सात सय रुपैयाँले घट्यो सुन

    तोलामा तीन हजार सात सय रुपैयाँले घट्यो सुन

    नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले घटेर तीन लाख १३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा तीन लाख १६ हजार नौ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको…

  • लगातार तीन सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

    लगातार तीन सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

    सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ । कुल ६ प्रतिशत बजार बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको हो । आजको कारोबारपछि नेप्से परिसूचक १६२ अंक (६ प्रतिशत) बढेको छ । सो वृद्धिसँगै नेप्से २८७५ मा कायम भएको छ । त्यस्तै…

  • दुई तिहाईको सरकार बनाउन लागेको रास्वपाका कस्ता छन् आर्थिक एजेन्डा ?

    दुई तिहाईको सरकार बनाउन लागेको रास्वपाका कस्ता छन् आर्थिक एजेन्डा ?

    प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उल्लेखनीय मत प्राप्त गर्दै सरकार गठनको तयारीमा रहेको रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादन वृद्धि, नियामक सुधार, डिजिटल अर्थतन्त्रको विस्तार र लगानीमैत्री वातावरण निर्माणजस्ता महत्वाकांक्षी आर्थिक एजेन्डा अघि सारेको छ। रास्वपाले आफ्नो वाचापत्रमा आर्थिक प्रगतिमा बाधक रहेका वा असान्दर्भिक करिब दुई दर्जन ऐन खारेज गरिने…

Scroll to Top