Banijya News

अर्थनीति

तोलामा तीन हजार सात सय रुपैयाँले घट्यो सुन

तोलामा तीन हजार सात सय रुपैयाँले घट्यो सुन

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार सात सय रुपैयाँले घटेर तीन लाख १३ […]

दुई तिहाईको सरकार बनाउन लागेको रास्वपाका कस्ता छन् आर्थिक एजेन्डा ?

दुई तिहाईको सरकार बनाउन लागेको रास्वपाका कस्ता छन् आर्थिक एजेन्डा ?

प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उल्लेखनीय मत प्राप्त गर्दै सरकार गठनको तयारीमा रहेको रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादन वृद्धि, नियामक सुधार, डिजिटल अर्थतन्त्रको विस्तार र लगानीमैत्री वातावरण निर्माणजस्ता महत्वाकांक्षी आर्थिक एजेन्डा अघि सारेको छ। रास्वपाले आफ्नो वाचापत्रमा आर्थिक प्रगतिमा बाधक रहेका वा असान्दर्भिक करिब दुई दर्जन ऐन खारेज गरिने…


  • राज्यको ढुकुटी सम्हालेका पूर्वअर्थमन्त्रीहरूको सर्मनाक हार

    राज्यको ढुकुटी सम्हालेका पूर्वअर्थमन्त्रीहरूको सर्मनाक हार

    राज्यको ढुकुटी सम्हाल्दै लामो समय सत्ता र नीतिनिर्माणमा प्रभाव जमाएका पूर्वअर्थमन्त्रीहरू यसपटकको प्रतिनिधिसभा निर्वाचनमा जनमतको कठोर परीक्षणमा परेका छन्। दशकौँदेखि राज्य सत्ताको बागडोर सम्हालेका अनुभवी नेताहरूले समेत पराजय भोग्नुपरेको यसपटकको निर्वाचनमा राज्यको ढुकुटी व्यवस्थापन गरेका पूर्वअर्थमन्त्रीहरूले पनि सर्मनाक हार बेहोर्नुपरेको हो । २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठूलो…

  • राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

    राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

    राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घीय संसद्…

  • पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी भए तेस्रो, रास्वपाका हरिमोहनको सानदार जित

    पूर्वउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारी भए तेस्रो, रास्वपाका हरिमोहनको सानदार जित

    बैतडीमा लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेकपा (एमाले) का प्रभावशाली नेता दामोदर भण्डारी यसपटकको निर्वाचनमा भने तेस्रो स्थानमा सीमित भएका छन्। जिल्लामा एमालेको बलियो आधार मानिएका भण्डारी चौथो पटक चुनावी मैदानमा उत्रिएका थिए, तर मतपरिणामले यसपटक उनको राजनीतिक यात्रामा अप्रत्याशित मोड ल्याएको छ। मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

  • ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

    ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

    ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४ सय २० मत प्राप्त गरेका छन्। त्यसैगरी…

  • ढल्यो नेमकिपाको पिलर, भक्तपुर १ मा रास्वपा भयो विजयी

    ढल्यो नेमकिपाको पिलर, भक्तपुर १ मा रास्वपा भयो विजयी

    नेपाल मजदुर किसान पाटीको किल्ला मानिने भक्तपुरमा रास्वपाले बिजय हासिल गरेको छ । यसअघि सो क्षेत्र २०४८ सालदेखि नेपाल मजदुर किसान पार्टीको गढका रूपमा चिनिएको थियो ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर १ मा नेमकिपा पराजित भएको छ । यहाँ रास्वपाका रुकेश रन्जित विजयी भएका छन् । रास्वपाका रन्जित ३३…

  • गगनको क्षेत्रमा रास्वपाको बिजयी झण्डा

    गगनको क्षेत्रमा रास्वपाको बिजयी झण्डा

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा)का पुकार बम विजयी बनेका छन् । रास्वपाका बम २९ हजार १४२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ८ हजार ८२४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा ९एमाले०का राजन भट्टराईले ५ हजार ७३३ मत पाउँदा राप्रपाका सुरेन्द्रराज भण्डारीले…

  • कास्की–३ मा रास्वपाकी विना गुरुङ निर्वाचित

    कास्की–३ मा रास्वपाकी विना गुरुङ निर्वाचित

    कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ निर्वाचित भएकी छन् । गुरुङले ३२ हजार ११२ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनराज गुरुङको पक्षमा ११ हजार २५७ मत खसेको छ ।

  • अब नयाँ र पुराना दलका संरक्षक म नै हो : नेकपाका संयोजक दाहाल

    अब नयाँ र पुराना दलका संरक्षक म नै हो : नेकपाका संयोजक दाहाल

    नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एव रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुष्प कमल दाहाल प्रचण्डले नयाँ र पुराना दलहरूको संरक्षक आफू नै रहेको बताएका छन् । आज प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्‍यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । वरिष्ठ नेताहरू मध्येमा जनताले आफूलाई मात्र जिताएर…

  • प्रचण्डले चितवनबाट गरे मतदान

    प्रचण्डले चितवनबाट गरे मतदान

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनमा मतदान गरेका छन् । प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् । रुकुमपुर्वबाट उम्मेदवार बनेका प्रचण्ड मतदानपछि हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।

  • हातहतियारको होडबाजीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

    हातहतियारको होडबाजीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

    आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार यो…

Scroll to Top