Banijya News

अर्थनीति

अब नयाँ र पुराना दलका संरक्षक म नै हो : नेकपाका संयोजक दाहाल

अब नयाँ र पुराना दलका संरक्षक म नै हो : नेकपाका संयोजक दाहाल

नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एव रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुष्प कमल दाहाल प्रचण्डले नयाँ र पुराना दलहरूको संरक्षक […]

हातहतियारको होडबाजीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

हातहतियारको होडबाजीविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार यो…


  • प्रतिनिधिसभा सदस्य निर्वाचनः बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान

    प्रतिनिधिसभा सदस्य निर्वाचनः बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान

    जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो ।…

  • व्यावसायिक कफी खेतीमा भोजपुरका किसान

    व्यावसायिक कफी खेतीमा भोजपुरका किसान

    केही समय अघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्नुपर्ने झन्झट कम…

  • मध्यपूर्व युद्धको झट्का : तेल संकटले नेपाल–भारत अर्थतन्त्रमा बढ्दो दबाब

    मध्यपूर्व युद्धको झट्का : तेल संकटले नेपाल–भारत अर्थतन्त्रमा बढ्दो दबाब

    संयुक्त राज्य अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि संयुक्त सैन्य कारबाही गरेपछि मध्यपूर्व पुनः विश्व भूराजनीतिक तनावको केन्द्रमा पुगेको छ। उक्त आक्रमणपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको र आणविक भट्टीहरूमा गम्भीर क्षति पुगेको खबर सार्वजनिक भएसँगै क्षेत्रीय शक्ति सन्तुलनमा ठूलो हलचल आएको छ। घटनाको ४८ घण्टा नबित्दै यसको…

  • कर्मचारीलाई अक्सिजनको व्यवस्था गरेर मुस्ताङको कोरला नाका बन्द

    कर्मचारीलाई अक्सिजनको व्यवस्था गरेर मुस्ताङको कोरला नाका बन्द

    निर्वाचनलाई लक्षित गरी मुस्ताङको कोरला नाका बन्द गरिएको छ । चीनको सीमा २४ नम्बर स्तम्भमा रहेको उक्त नाका ७२ घण्टाका लागि बन्द गरिएको हो । प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार, नेपालका तर्फबाट आग्रह गरेपछि चिनियाँ टोलीबाट पनि नाका बन्द भएको छ । ‘हामीले रिक्वेस्ट गरेका थियौं । नाका बन्द…

  • दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

    दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

    सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यसका लागि सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातसम्बन्धी कार्य सञ्चालन गर्ने निर्णय गरेको हो । नियमित अनुगमन प्रक्रियालाई प्रभावकारी तुल्याई अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव सिर्जना हुन नदिने…

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वका २७ उडान रद्द, यात्रुहरू अन्योलमा

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वका २७ उडान रद्द, यात्रुहरू अन्योलमा

    मध्यपूर्व क्षेत्रमा देखिएको बढ्दो क्षेत्रीय तनावका कारण आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट सञ्चालन हुने २७ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। विमानस्थल कार्यालयका अनुसार सुरक्षा संवेदनशीलता र हवाई मार्गमा देखिएको अनिश्चितताका कारण नेपालबाट ती क्षेत्रमा जाने तथा त्यहाँबाट आउने उडानहरू अस्थायी रूपमा रोकिएका हुन्। विमानस्थल प्रशासनका अनुसार आइतबार कुल ७१…

  • नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रूपमा रद्द

    नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रूपमा रद्द

    नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका साेमाबारसम्मका आफ्ना उडानहरू पूर्ण रूपमा रद्द गरेको छ । मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा १७ गते र १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रूपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका जुनियर सहायक अङ्कित ढुङ्गानाले राससलाई…

  • सार्वजनिक बिदाका दिन पनि बैंकहरु खुल्ला हुने

    सार्वजनिक बिदाका दिन पनि बैंकहरु खुल्ला हुने

    नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैङ्क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो । राष्ट्र बैङ्कले…

  • निर्वाचनलाई लक्षित गरी साताब्यापी सार्वजनिक विदा

    निर्वाचनलाई लक्षित गरी साताब्यापी सार्वजनिक विदा

    आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ । त्यसपछि फागुन २०, २१ र २२ गते निर्वाचन बिदा दिइएको छ । २३ गते शनिबार र २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकोले साताव्यापी सार्वजनिक बिदाको अवसर जुटेको हो । साताव्यापी सार्वजनिक…

  • हुवाले इन्टरप्राइजले ल्यायो बैंकिङ–वित्त क्षेत्रका लागी आइसिटी पुर्वाधार

    हुवाले इन्टरप्राइजले ल्यायो बैंकिङ–वित्त क्षेत्रका लागी आइसिटी पुर्वाधार

    हुवावे इन्टरप्राइजले बैंक तथा वित्तीय संस्थालाई लक्षित गर्दै एकीकृत अत्याधुनिक सूचना तथा सञ्चार प्रविधि (आइसिटी) पूर्वाधार सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस पूर्वाधारमा उच्च कार्यसम्पादन क्षमता भएको स्टोरेज, डाटा सेन्टर भर्चुअलाइजेसन समाधान (डिसिएस) सहितको क्लाउड पूर्वाधार र डाटा सेन्टर नेटवर्कको सुविधा उपलब्ध हुनेछ ।  नेपालका बैंक तथा वित्तीय क्षेत्र डिजिटल…

Scroll to Top