आगामी बजेटका लागि राजस्व परामर्श समितिद्धारा सुझाव माग
राजस्व परामर्श समितिले आगामी बजेटका लागि सुझाव मागेको छ । समितिले ३० चैतसम्म आइपुग्ने गरी सुझाव पठाउन सर्वसाधारणसँग आह्वान गरेको हो । सरकारले राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति बनाएको छ । समिति अन्तर्गत आन्तरिक राजस्व उपसमिति, भन्सार उपसमिति, उद्योग वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उपसमिति, राजस्व चुहावट नियन्त्रण तथा…

