२ सय र ५ सयका भारु खुला गर्ने निर्णय कार्यान्वयनमा आउँदै
नेपाल–भारतबिच दुई सय र पाँच सयका भारतीय नोट ल्याउन र लैजान दिने गरी सरकारी निर्णय भएको एक महिनापछि कार्यान्वयनमा आएको छ । २९ मंसिरको मन्त्रिपरिषद्ले २५ हजार भारुसम्मको सीमामा दुई सय र पाँच सयका भारु नोट भारत–नेपालबिच ल्याउन–लैजान दिने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन ल्याउने गरी सोमबार राजपत्रमा सूचना प्रकाशन गरिएको…

