Banijya News

अर्थनीति

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एसवाई प्यानलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

एसवाई प्यानल लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका […]

अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल रूपमा मात्र स्वीकृत हुने

अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल रूपमा मात्र स्वीकृत हुने

अर्थमन्त्री रमेश्वर खनालले अर्थ मन्त्रालयमा आजदेखि सबै किसिमका टिप्पणी (मेमो) हरू डिजिटल रूपमा मात्र स्वीकृत हुने व्यवस्था सुरू भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भने, “आजदेखि अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल स्वीकृति प्रक्रिया सुरू भएको छ।” यससँगै मन्त्रालयका कार्यप्रक्रियामा समय बचत, पारदर्शिता र दक्षता बढ्ने अपेक्षा गरिएको छ।…


  • प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

    प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

    प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा प्रदेश समन्वय परिषद्को बैठक यथाशीघ्र बोलाई…

  • अनुमति बिना सडक खन्नेलाई महानगरको जरिवाना

    अनुमति बिना सडक खन्नेलाई महानगरको जरिवाना

    काठमाडौँ महानगरपालिकाले वडा नम्बर ५, हाडिगाउँमा बिनाअनुमति सडक तथा फुटपाथ खन्ने एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। महानगरपालिकाको नगर प्रहरी बलले मनोजकुमार साहलाई उक्त जरिवाना गरेको हो । महानगरपालिकाद्वारा जारी गरिएको नगदी प्राप्ति रसिद अनुसार, वडा नम्बर ५, काठमाडौँका मनोजकुमार साहले स्वीकृति नलिई सडक तथा फुटपाथ खनेको ठहर…

  • विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने

    विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउन नपाइने

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चङ्गा, ड्रोन तथा बेलुन उडाउनेलाई कारबाही गर्ने भएको छ । पछिल्लो केही दिनयतादेखि विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउनेकार्य गरेको पाइएका कारण सो कार्य नगर्न÷नगराउन आग्रह गरिएको विमानस्थलका महाप्रवन्धक हङ्सराज पाण्डेले जानकारी दिए ।…

  • गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

    गन्नीगाडमा एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने

    बैतडीको डिलाशैनी गाउँपालिकामा गन्नीगाड साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । डिलाशैनी –१ र २ मा रहेको गन्नीगाड खोलको पानी सदुपयोग गर्ने कञ्चन ऊर्जा प्रालिले उक्त आयोजना निर्माण गर्ने भएको हो । एक मेगावाट क्षमता उक्त आयोजनाको हालै शिलान्यास गरिएको छ । सो अवसरमा प्रवद्र्धक कम्पनी अध्यक्ष अनिश गौतम,…

  • पूँजी बजारको समस्याबारे अध्ययन गर्न बनेको कार्यदलले बुझायो प्रतिवेदन

    पूँजी बजारको समस्याबारे अध्ययन गर्न बनेको कार्यदलले बुझायो प्रतिवेदन

    पूँजी बजारमा देखिएका समस्याबारे अध्ययन गर्न अर्थमन्त्री रामेश्वर खनालले गठन गरेको चार सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। आज बिहान उक्त कार्यदलले अर्थमन्त्री खनाललाई प्रतिवेदन पेस गरेको हो। गत शुक्रबार खनालले नेपाल धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसीको नेतृत्वमा कार्यदल गठन गरेका थिए। यस समितिमा नेपाल राष्ट्र बैंकका निर्देशक…

  • प्रत्यक्ष वैदेशिक लगानी सञ्चित तीन खर्ब ३२ अर्ब नाघ्यो

    प्रत्यक्ष वैदेशिक लगानी सञ्चित तीन खर्ब ३२ अर्ब नाघ्यो

    नेपालले प्राप्त गर्ने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सञ्चित लगातार वृद्धि भई आर्थिक वर्ष २०८०/८१ मा तीन खर्ब ३२ अर्ब ७० करोड रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आव २०७९/८० मा यो रकम दुई खर्ब ९५ अर्ब ४९ करोड रुपैयाँ थियो । यसरी हेर्दा पछिल्लो आवमा…

  • श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको साधारण सेयर बाँडफाँट

    श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको साधारण सेयर बाँडफाँट

    नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको निष्कासन तथा बिक्री व्यवस्थापनमा जारी गरिएको श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेड को साधारण सेयर बाँडफाँट सम्पन्न भएको छ। रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको १ लाख ६३ हजार १२५ कित्ता साधारण सेयरका लागि कुल ३,७८६ आवेदकबाट ४ लाख ८९ हजार ७९० कित्ता आवेदन परेको…

  • उखु किसानले पाए अनुदान बापतको रकम

    उखु किसानले पाए अनुदान बापतको रकम

    रौतहटका उखु किसानले बिहिबार अनुदानको रकम प्राप्त गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले किसानको खातामा अनुदान रकम जम्मा गरेको हो । रौतहटका ३ हजार ६ सय ४६ उखु किसानलाई ३ करोड ४० लाख त्रिपन्न हजार ८सय ८ रुपैया २५ पैसा रुपियाँ अनुदान रकम निकासा गरिएको कोष तथा…

  • देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु

    देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु

    सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा पठाएको हो । कुनै विषयमा उजुरी परेर त्यसका थप प्रमाण संकलनका प्रक्रियाहरू बढेपछि अनुसन्धान शुरु हुन्छ । विभागले देउवा…

  • नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

    नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता

    नेपाल चेम्बर अफ कमर्स र श्रीलङकाको नेशनल चेम्बर अफ एक्स्पोर्टर्सबीच व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने तयारी भएको छ । आपसी व्यापार र लगानीको दायरा विस्तार गर्न, उद्योग स्थापना तथा संयुक्त लगानीका अवसर पहिचान गर्न र व्यवसायिक प्रतिनिधिमण्डल आदानप्रदानमार्फत दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने गरी नेपाल चेम्बर अफ…

Scroll to Top