सिटिजन्स बैंकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आश्विन १० गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जस अनुसार बैंकले २०८२ आषाढ मसान्तको…

