Banijya News

अर्थनीति

सामाजिक सुरक्षा परिचयपत्र असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने

सामाजिक सुरक्षा परिचयपत्र असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने

सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणका लागि समयावधिसम्म बढाएको छ । यसअघि सामाजिक सुरक्षा परिचयपत्र भदौ मसान्तभित्र नवीकरण गरिसक्नुपर्ने व्यवस्था रहेकामा […]

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

आज घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस प्रणाली सञ्चालनमा रहनेछ । “सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा रहेता पनि आरटिजिएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने भएको…


  • समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी सेयर राष्ट्र बैंकको निर्देशनानुसार कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। यो सेयर किन्न इच्छुक सेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको…

  • वीरगञ्ज भन्सारबाट एक खर्ब ४६ अर्बको वस्तु आयात

    वीरगञ्ज भन्सारबाट एक खर्ब ४६ अर्बको वस्तु आयात

    वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा वस्तु नेपाल भित्रिएका छन् । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् । गत आवको दुई महिनाको अवधिमा एक खर्ब…

  • सुपथ पसलमा बढ्न थाल्यो चहलपहल

    सुपथ पसलमा बढ्न थाल्यो चहलपहल

    ३० भदौबाट सुरु भएको सहुलियत मूल्यको सुपथ पसलमा चहलपहल बढ्न थालेको छ । सुरुवातमा खासै व्यापार नभए पनि केही दिनदेखि उपभोक्ताको भिड बढ्दै गएको साल्ट ट्रेडिङका सूचना अधिकारी ब्रजेश झाले जानकारी दिए । साल्ट टेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपत्यकासहित देशभरका एक सय ५३ स्थानमा सहुलियत पसल सञ्चालन गरेका…

  • डिडिसीले पनि दुग्ध पदार्थ छुटमा बिक्री गर्दे

    डिडिसीले पनि दुग्ध पदार्थ छुटमा बिक्री गर्दे

    सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले छुट मूल्यमा दुग्ध पदार्थ बिक्री थालेको छ । संस्थाको बजार विभाग प्रमुख नवीन शर्माका अनुसार एक लिटर घिउमा ७० रुपैयाँ छुट दिइएको छ । ‘प्रतिलिटर ११ सय ५० रुपैयाँ रहेको डिडिसी घिउ अहिले एक हजार ८० रुपैयाँमा बिक्री भइरहेको छ l आधा किलो पनिरमा पनि २५…

  • प्रतितोला सात सय रूपैयाँले बढ्यो सुनको मुल्य

    प्रतितोला सात सय रूपैयाँले बढ्यो सुनको मुल्य

    निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य सोमबार कीर्तिमानी बिन्दुमा पुगेको छ। प्रतितोला ७ सय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च २ लाख १७ हजार ८ सय रूपैयाँ पुगेको छ। यसअघि भदौ ३१ मा सुनको उच्च मूल्य प्रतितोला २ लाख १७ हजार एकसय रूपैयाँ कायम थियो। यो साता आइतबार पनि सुन सोही…

  • आन्दोलनका क्रममा लुटिएका तीन सय क्वीन्टल खाद्यान्न फिर्ता

    आन्दोलनका क्रममा लुटिएका तीन सय क्वीन्टल खाद्यान्न फिर्ता

    जेनजी प्रदर्शनका क्रममा यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्नमध्ये ३ सय क्वीन्टल चामल र चिनी फिर्ता भएको छ। लहान नगरपालिका-१ स्थित सो गोदाममा भदौ २४ गते भएको लुटपाटमा चामल, चिनी, धान, जुटका बोरा र कार्यालय सामग्रीसमेत लुटिएको थियो। कार्यालयका अनुसार, लुटिएको कुल खाद्यान्नमध्ये हालसम्म २९३ क्वीन्टल…

  • यस वर्षको दसैँमा उपत्यकामा मासुको खपत घट्ने 

    यस वर्षको दसैँमा उपत्यकामा मासुको खपत घट्ने 

    नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंमा यस वर्ष काठमाडौं उपत्यकामा मासु खपत घट्ने सम्बद्ध निकाय र व्यवसायीहरुले अनुमान गरेका छन् । दशैंका बेला उपत्यका छोड्नेको संख्या बढ्नुका साथै हालैको जेनजी आन्दोलनका कारण सिर्जना भएको विषम वातावरणले पनि मासु खपतमा असर गर्ने देखिएको हो । आन्दोलनका क्रममा तोडफोड तथा आगजनीसँगै धेरै युवाले…

  • तीन करोड भन्दा कम लागतका सबै आयोजना रोक्का

    तीन करोड भन्दा कम लागतका सबै आयोजना रोक्का

    सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका सबै टुक्रे आयोजना तत्काल रोक्का गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्दै अब साना योजनाभन्दा राष्ट्रिय प्राथमिकताका आयोजना र ठूला पूर्वाधार योजनामा बजेट केन्द्रित गर्ने जनाएको छ। अर्थमन्त्री रामेश्वर खनालका अनुसार, बैंकमा दर्ता नगरिएका तर एलएमबीआईएस प्रणालीमा मात्र राखिएका तथा…

  • पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा ५० प्रतिशत भन्सार छूट

    पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा ५० प्रतिशत भन्सार छूट

    सरकारले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त भएका सम्पत्तिहरूको पुनर्निर्माणका लागि आयात गरिने सामग्रीमा लाग्ने भन्सार शुल्कमा ५० प्रतिशतसम्म छूट दिने निर्णय गरेको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी र निजीक्षेत्रका व्यवसाय तथा भवनहरूमा व्यापक क्षति पुगेको थियो । नेपाल उद्योग वाणिज्य महासंघले…

  • महानगरको बजार अनुगमन : कालोबजारी गरेमा २ लाखसम्म जरिवाना

    महानगरको बजार अनुगमन : कालोबजारी गरेमा २ लाखसम्म जरिवाना

    काठमाडौं महानगरपालिकाले चाडपर्वलाई लक्षित गरी असोज ८ गतेबाट बजार अनुगमन सुरु गर्ने भएको छ । यस क्रममा कालोबजारी, मूल्यवृद्धि र गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई २ लाख रुपैयाँसम्म जरिवाना गरिने भएको छ । महानगरको कृषि तथा पशुपंक्षी विभागले दिएको जानकारीअनुसार असोज ८ गते दरबारमार्ग क्षेत्रमा घुम्ती खाद्य प्रयोगशालासहित संयुक्त अनुगमन गरिनेछ…

Scroll to Top