नेपाल एसबिआई मर्चेन्ट बैंकिङले २५ प्रतिशत लाभांश दिने
नेपाल एसबिआई मर्चेन्ट बैंकिङले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको असोज ५ गते बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ बराबरको नगaद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल काठमाडौंमा बिहान ११…

