Banijya News

अर्थनीति

प्राधिकरणबाट हटाइएका हितेन्द्रदेव शाक्यको मासिक तलब करिब तीन लाख

प्राधिकरणबाट हटाइएका हितेन्द्रदेव शाक्यको मासिक तलब करिब तीन लाख

सरकारले इन्जिनियर हितेन्द्रदेव शाक्यलाई मासिक २ लाख ९४ हजार ९२० रुपैयाँ तलब र सुविधासहित जल तथा ऊर्जा आयोगमा सरुवा गरेको […]

जेनजी आन्दोलनले कुल गार्हस्थ उत्पादनमा पाँच प्रतिशत क्षति

जेनजी आन्दोलनले कुल गार्हस्थ उत्पादनमा पाँच प्रतिशत क्षति

हालै भएको जेनजी आन्दोलनका कारण देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा करिब ५ प्रतिशत क्षति पुगेको अनुमान गरिएको छ । आन्दोलनका क्रममा निजी र सार्वजनिक संरचनामा व्यापक क्षति पुगेपछि उत्पादनशील क्षेत्रमा प्रत्यक्ष असर परेको आकलन गरिएको हो । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अर्थतन्त्र पुनरुत्थानसम्बन्धी छलफल कार्यक्रममा प्रस्तुत विवरणअनुसार लगानीकर्ताको…


  • Default Image

    आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

    आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कामना सेवा विकास बैंक र युनिभर्सल पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असोज ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने…

  • सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख २१ हजार ७०० रुपैयाँ

    सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख २१ हजार ७०० रुपैयाँ

    सुनको भाउमा कीर्तिमान कायम भएको छ । सुनको भाउ आज तीन हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख १७ हजार आठ सय रुपैयाँ रहेको…

  • यस वर्ष दशैं लक्षित ६० हजार खसीबोका उपत्यकामा भित्र्याइँदै

    यस वर्ष दशैं लक्षित ६० हजार खसीबोका उपत्यकामा भित्र्याइँदै

    काठमाडौं उपत्यकामा यस वर्षको दशैं बजारलाई लक्षित गर्दै करिब ६० हजार गोटा खसीबोका भित्र्याउने तयारी गरिएको छ । नेपाल व्यवसायिक बाख्रापालक महासंघका अनुसार यो परिमाणको खसीबोकाको मूल्य करिब १ अर्ब ५ करोड रुपैयाँबराबर पर्छ । यस वर्ष सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुख्य सडक खण्ड अवरुद्ध र राजनीतिक…

  • जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था छ: निवर्तमान अध्यक्ष मल्ल

    जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था छ: निवर्तमान अध्यक्ष मल्ल

    नेपाल चेम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले जेनजी आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताएका छन् । मल्लले जेनजी आन्दोलनपछि अहिले प्रमुख चुनौती शान्ति सुरक्षाको रहेको धारणा राखेका हुन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मल्लले अहिलेको अवस्थामा सरकारले व्यवसायीहरूलाई डराउनुपर्दैन…

  • सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा दसैँ सस्तो बजार सञ्चालन गर्ने

    सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा दसैँ सस्तो बजार सञ्चालन गर्ने

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले असोज ८ देखि १२ गतेसम्म भैरहवामा दसैँ सस्तो बजार सञ्चालन गर्ने भएको छ । सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी संघले आफ्नै कार्यालयपरिसरमा दसैँ सस्तो बजार सञ्चालन गर्न लागेको अध्यक्ष नेत्प्रसाद आचार्यले बताए । पाँच दिनसम्म सञ्चालन हुने दसैँ सस्तो बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाँडा, जुत्ता–चप्पल,…

  • बैंक र हाइड्रो समूहका २३ कम्पनीको सेयर मूल्य दुई सय ५० भन्दा कम

    बैंक र हाइड्रो समूहका २३ कम्पनीको सेयर मूल्य दुई सय ५० भन्दा कम

    सेयर बजारमा कारोबार भइरहेका कम्पनीमध्ये अझै पनि धेरै कम्पनीको सेयर मूल्य २५० रुपैयाँ भन्दा तल रहेको छ । नेप्से परिसूचक गत आइतबार १११ अंकले बढेर बन्द भए पनि बजारमा २३ वटा कम्पनीको सेयर मूल्य भने दुई सय ५० रुपैयाँभन्दा कममै सीमित छ । साउन महिनामा ३ हजार विन्दु छोएको बजार…

  • एसवाई प्यानलको आईपीओमा आज देखि आबेदन दिन सकिने

    एसवाई प्यानलको आईपीओमा आज देखि आबेदन दिन सकिने

    एसवाई प्यानल नेपालले आज असोज ७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । यसअघि भदौ २९ गतेदेखि बिक्री गर्ने भनिएको आईपीओ देशमा उत्पन्न विषम परिस्थितिका कारण आजदेखि बिक्री खुला गरेको…

  • दसैँका लागि ल्याइएका हजारौँ कन्टेनर तातोपानी र केरुङ नाका रोकिँदा समस्या

    दसैँका लागि ल्याइएका हजारौँ कन्टेनर तातोपानी र केरुङ नाका रोकिँदा समस्या

    चीन जोड्ने प्रमुख दुई नाका वर्षात्का कारण अवरुद्ध हुँदा दसैँका लागि ल्याइएका हजारौँ कन्टेनरका सामान नाकामा रोकिँदा समस्या भइरहेको व्यवसायी बताएका हुन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले दसैँमा नेपाल–चीन जोड्ने दुई प्रमुख नाका अवरुद्ध हुँदा सामान नाकामा आएर रोकिएका बताए । गत असार २४ गते नेपाल(चीन…

  • कोरला नाकाबाट सात दिनमा भित्रिए दुई सय १३ ईभी

    कोरला नाकाबाट सात दिनमा भित्रिए दुई सय १३ ईभी

    मुस्ताङको कोरला भन्सार कार्यालयबाट सात दिनमा २३० इलेक्टिक भेहिकल (ईभी) भित्रिएका छन् । भदौ ३० गतेबाट सञ्चालनमा आएको कोरला भन्सारमा पछिल्लो एक सातामा कुल ३४३ मध्ये २३० वटा ईभी जाँचपास भएर नेपाल भित्रिएका हुन् । हाल ११३ वटा ईभी भने जाँचपासको क्रममा छन् । बिदाको दिनमा पनि भन्सारमा काम भइरहेको…

  • अब नेप्सेमा सूचकांक अन्तिम कारोबार मूल्यकै आधारमा

    अब नेप्सेमा सूचकांक अन्तिम कारोबार मूल्यकै आधारमा

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अबदेखि सूचकांक गणना अन्तिम कारोबार मूल्यकै आधारमा गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निर्देशनअनुसार मंगलबारदेखि यो व्यवस्था लागू हुने भएको हो । सेबोनको असोज ४ गते बसेको सञ्चालक समिति बैठकले अन्तिम १५ मिनेटको कारोबारका आधारमा भारित औसत मूल्य प्रयोग गर्ने प्रावधान हटाएर अन्तिम…

Scroll to Top