मन्त्री घिसिङ र बेलायती राजदूतबीच सार्वजनिक–निजी साझेदारी लगानीको मोडेलबारे छलफल
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि बेलायती राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटमा नेपाल–बेलायतबीचको मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या…

