निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन हुने
नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरूलाई थप सुविधा प्रदान गर्ने निर्णय गरेको छ। आइतबार निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन कार्यकारी निर्देशकस्तरीय निर्णय गरेको हो । भदौ २३ र २४ गते देशभरि भएका प्रदर्शन तथा आन्दोलनका कारण अधिकांश जिल्लाहरूमा निषेधाज्ञा तथा कर्फ्यू आदेश जारी गरेको थियो। प्रदर्शन / आन्दोलनबाट…

