नवगठित सरकारसँग हातेमालो गर्दै राष्ट्र निर्माण गर्न बैंक तथा वित्तीय संस्था तयार छ: सिबिफिन
जेन–जी आन्दोलनपछि अन्तरिम सरकार गठन भएसँगै मुलुक सामान्यतर्फ फर्कँदै गएको छ । यस क्रममा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सुशासनयुक्त नवनेपाल निर्माणमा सरकारसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ । सिबिफिनले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अत्यासलाग्दो मानवीय एवं भौतिक क्षतिका बाबजुद सुशासनयुक्त नवनेपाल निर्माणको नयाँ…

