सात प्रदेशलाई सातवटा जहाज किन्ने सरकारको तयारी
सरकारले सात प्रदेशमा सञ्चालन गर्ने उद्देश्यले सातवटा ट्विनअटर विमान खरिद गर्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्विनअटर जहाजको अभावले नियमित हवाई सेवामा समस्या भइरहेको बताए । सोही समस्या समाधान गर्न हाल मन्त्रालयले सातै प्रदेशका लागि सातवटा ट्विनअटर जहाज खरिद गर्ने…

