स्टार्टअपलाई पनि सस्तो ब्याजदरमा कर्जा, पाँच वर्षसम्म ब्याज अनुदान
सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्दै स्टार्टअप व्यवसायलाई पनि सस्तो ब्याजदरमा कर्जा पाउने व्यवस्था गरेको छ। यसअघि सहुलियतपूर्ण कर्जाको परिभाषामा समावेश नभएको स्टार्टअपलाई अब कार्यविधिमा समावेश गरिएको हो। संशोधित कार्यविधिअनुसार सरकारले सहुलियतपूर्ण कर्जामा पाँच वर्षसम्म ब्याज अनुदान दिनेछ। बैंक तथा वित्तीय संस्थाले आधारदरमा अधिकतम १.५ प्रतिशत ब्याज थप्न…

