वीरगन्जको बाट साउनको ब्यापारः ६८ अर्ब १७ करोडको आयात, आठ अर्ब ११ निर्यात
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगन्ज नाकाबाट ६८ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात भएका छन्। जुन गत आवको सोही वर्षको तुलनामा आठ अर्ब ११ करोड रुपैयाँले बढी भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आव २०८१÷८२ को साउनमा ६० अर्ब छ करोड रुपैयाँ…

