Banijya News

अर्थनीति

पछिल्लो पाँच वर्षमा थपिए १ सय १० वटा तारे होटल

पछिल्लो पाँच वर्षमा थपिए १ सय १० वटा तारे होटल

पछिल्लो पाँच वर्षमा देशभर एक सय १० वटा तारे होटल सञ्चालनमा आएका छन्। पर्यटन विभागका अनुसार यस अवधिमा ६ हजार […]

धितोपत्र बोर्डको सञ्चालक समितिमा सीए आनन्द वाग्ले नियुक्त

धितोपत्र बोर्डको सञ्चालक समितिमा सीए आनन्द वाग्ले नियुक्त

नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका तर्फबाट उपाध्यक्ष सीए आनन्द राज शर्मा वाग्ले नियुक्त भएका छन् । वाग्लेलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार शपथ गराएका छन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम…


  • तोलामा चर सय रुपैयाँले बढ्यो सुनको भाउ

    तोलामा चर सय रुपैयाँले बढ्यो सुनको भाउ

    नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको…

  • पियोर इनर्जीले आर्जन गर्यो ३ करोड १९ लाख रुपैयाँ नाफा

    पियोर इनर्जीले आर्जन गर्यो ३ करोड १९ लाख रुपैयाँ नाफा

    पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १ करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको खुद नाफा गत…

  • ७१ अर्ब लागतमा काठमाडौँ-वीरगन्ज पोडवे सञ्चालन गर्न बोर्डमा प्रस्ताव

    ७१ अर्ब लागतमा काठमाडौँ-वीरगन्ज पोडवे सञ्चालन गर्न बोर्डमा प्रस्ताव

    काठमाडौं पोडवे कम्पनी प्रालिले काठमाडौं–हेटौँडा हुँदै वीरगन्जसम्म ९७ किलोमिटर लामो पोडवे यातायात सञ्चालन गर्न लगानी बोर्डमा प्रस्ताव पेस गरेको छ । कम्पनीले सो परियोजना निर्माणका लागि करिब ७१ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । लगानी बोर्डका प्रवक्ता प्रध्युम्नप्रसाद उपाध्यायका अनुसार कम्पनीले गत साता प्रारम्भिक प्रस्तावसहित बोर्डमा आवेदन पेस…

  • मेची भन्सारमा पहिलो महिना एक अर्ब २६ करोड राजस्व संकलन

    मेची भन्सारमा पहिलो महिना एक अर्ब २६ करोड राजस्व संकलन

    मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा सात दशमलव ७४ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको साउनमा रु एक अर्ब १७…

  • घरजग्गा कारोबारमा २७.८६ प्रतिशतले गिरावट, कति उढ्यो राजस्व ?

    घरजग्गा कारोबारमा २७.८६ प्रतिशतले गिरावट, कति उढ्यो राजस्व ?

    चालु आर्थिक वर्षको पहिलो महिनामै घरजग्गा कारोबारमा ठूलो गिरावट देखिएको छ। गत वर्षको साउनमा भन्दा यस वर्षको साउनमा १२ हजार २ सय १४ वटा लिखत पास कम भएका छन्। जुन गत वर्षको तुलनामा २७.८६ प्रतिशतले कम हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यस वर्ष साउनमा जम्मा ३१ हजार ६…

  • माबिलुङ्ग इनर्जीको आईपीओ भदाै ८ गते बाँडफाँड हुने

    माबिलुङ्ग इनर्जीको आईपीओ भदाै ८ गते बाँडफाँड हुने

    माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ भदाै ८ गते बाँडफाँड हुने भएकाे छ । साउन २६ गतेदेखि ३० गतेसम्म निष्काशन भएको उक्त आईपीओ भदाै ८ गते आइतबार बिहान पाैने ९ बजे शेयर बाँडफाँड हुने बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । उक्त आईपीओमा २१.३५ प्रतिशत बढीले आवेदन परेकाे छ । कम्पनीले…

  • वाणिज्य बैंकहरूले सरकारलाई तिरे ३२ अर्ब ८० करोड रुपैयाँ आयकर

    वाणिज्य बैंकहरूले सरकारलाई तिरे ३२ अर्ब ८० करोड रुपैयाँ आयकर

    वाणिज्य बैंकहरुले एक बर्षमा सरकारलाई झण्डै ३३ अर्ब रुपैयाँ आयकर तिरेका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/०८२ मा ३२ अर्ब ८० करोड १४ लाख ९७ हजार रुपैयाँ राजस्व तिरेका हुन् । बैंकहरूले बुझाएको राजस्व अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २३.५६ प्रतिशतले वृद्धि भएको…

  • माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैङ्क लि.बिच विशेष छुट सम्झौता

    माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैङ्क लि.बिच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं २७, तालचोक, कास्की स्थित माछापुच्छ्रे पोली क्लिनिक एन्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैङ्क लिमिटेड बिच बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित पोली क्लिनिक एन्ड डाइग्नोष्टिक प्रा.लि को स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।माछापुच्छ्रे पोली क्लिनिक एन्ड डाइग्नोष्टिक प्रा.लि का तर्फबाट चिकित्सा निर्देशक…

  • नेप्से परिसूचक ९.७० अंकले घट्यो, कारोबार ५ अर्ब माथि

    नेप्से परिसूचक ९.७० अंकले घट्यो, कारोबार ५ अर्ब माथि

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ७० अंकले घटेर दुई हजार ७६७ दशमलव २० को विन्दुमा कायम भएको छ। आज ३२३ कम्पनीको एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५३ हजार ८५३ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २० करोड सात लाख ५३ हजार ८६८ मूल्य बराबरको कारोबार…

  • नेपालले पाउने वैदेशिक सहायता निरन्तर ओरालो

    नेपालले पाउने वैदेशिक सहायता निरन्तर ओरालो

    पछिल्लो समय नेपालले पाउने वैदेशिक सहायता निरन्तर घट्दै गएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५२ अर्ब ३३ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेपनि जम्मा २३ अर्ब ५३ करोड रुपैयाँ मात्र प्राप्त भएको छ । यो लक्ष्यको ३२.६२ प्रतिशत मात्र हो । यसअघि आर्थिक वर्ष…

Scroll to Top