Banijya News

अर्थनीति

सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीतिमा देखेको चुनौती र अवसर के ?

सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीतिमा देखेको चुनौती र अवसर के ?

सरकारले मुलुकको ऊर्जा क्षेत्रमा विभिन्न १३ चुनौती रहेको ठहर गर्दै त्यसलाई समाधानका लागि प्रभावकारी पहलकदमी एवं लगानी विविधकरण तथा कानुनी […]

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका पाइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२–८३ मा बजेट विनियोजन भई ठेक्का सम्झौता गरिएका १९ योजनाका निर्माण कम्पनीले काम सुरु नगरेको पाइएको हो । ठेक्का सम्झौता गरेर…


  • आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको…

  • थोरङलापास पदमार्ग : रोमाञ्चक, चुनौतीपूर्ण र कष्टकर पदयात्रा

    थोरङलापास पदमार्ग : रोमाञ्चक, चुनौतीपूर्ण र कष्टकर पदयात्रा

    समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसरहबाट पदयात्रा सुरु गरेर मनाङ हुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्ने गर्छन् । मुस्ताङ भित्रिएका अधिकांश विदेशी पर्यटक मनाङबाट थोरङलापास पदमार्ग हुँदै मुस्ताङ आइपुग्छन् । गण्डकी प्रदेशको कास्की, लमजुङ, मनाङ,…

  • Default Image

    पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र फालोटको मुख्य समस्या सडक, विद्युत् र इन्टरनेट हो । तीन हजार ४०० मिटर उचाइमा अवस्थित फालोटका चारराते–तीनसिमानालगायत क्षेत्रसम्म पुग्ने सडक व्यवस्थित हुनसकेको छैन भने विद्युत् र इन्टरनेटको प्रवाह सहज हुनसकेको छैन । नेपाल–भारत सीमावर्ती फालोट क्षेत्र उच्च पहाड भएका कारण यहाँ…

  • थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

    थापाथली क्षेत्रका चालिस प्रतिशत घरटहरा हटाइयो

    थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज…

  • थापाथलीमा घरवारविहीन १३ जनालाई सुन्दरीघाट लगियो

    थापाथलीमा घरवारविहीन १३ जनालाई सुन्दरीघाट लगियो

    थापाथली अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । ‘जसको परिवारको अभिभावक नै नभएको बुझिएको छ । उहाँहरूलाई लगिएको छ । थप विवरण हामी खोज्दैछौँ,’ महानगर प्रहरी बलका एक अधिकृतले जानकारी दिए ।

  • नदी किनारका ‘अनाधिकृत’ बस्ती हटाउने अभियान तीव्र: वास्तविक सुकुमबासीका लागि पुनर्स्थापनाको व्यवस्था

    नदी किनारका ‘अनाधिकृत’ बस्ती हटाउने अभियान तीव्र: वास्तविक सुकुमबासीका लागि पुनर्स्थापनाको व्यवस्था

    राजधानीका नदी किनारमा रहेका अनाधिकृत बस्ती हटाउने सरकारी अभियानले तीव्रता पाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा सुरक्षा निकाय र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासपछि प्रभावित क्षेत्रका करिब ५० देखि ६० प्रतिशत बासिन्दाले स्वेच्छाले स्थान छाडिसकेको जानकारी अधिकारीहरूले दिएका छन्। सरकारले यो कदमलाई सार्वजनिक जग्गा संरक्षण र सुकुमबासी समस्या समाधान गर्ने…

  • सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह

    सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह

    नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहको लगानीमा निर्माण हुने सौर्य विद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौताका लागि लागि सम्पर्क गर्न आउन आग्रह गरेको छ । प्राधिकरणले स्थानीय तहको कम्तीमा ५१ प्रतिशत साझेदारीमा निर्माण हुने एक मेगावाटसम्म जडित क्षमता भएका सौर्य विद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न लागेको छ । प्राधिकरणको २०८२ कात्तिक…

  • वैशाख शुक्ल नवमी: आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

    वैशाख शुक्ल नवमी: आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

    प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठुलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ…

  • पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

    पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

    चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६० अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ५७ अर्ब ५३ करोड राजस्व प्राप्त भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार वीरगञ्ज नाकाबाट उक्त अवधिमा रु एक खर्ब ४८ अर्ब…

  • नेपालमा होन्डाको सेवा विस्तार,त्रिपुरेश्वरमा भव्य थ्रिएस शोरुम उद्घाटन

    नेपालमा होन्डाको सेवा विस्तार,त्रिपुरेश्वरमा भव्य थ्रिएस शोरुम उद्घाटन

    नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी र हिमाल मोटोले त्रिपुरेश्वरमा अत्याधुनिक सुविधायुक्त नयाँ 'थ्रिएस' (सेल्स, सर्भिस र स्पेयर्स) सेन्टर सञ्चालनमा ल्याएका छन्। होन्डा मोटर कर्पोरेसन जापानका उपाध्यक्ष तोसियो कुवारा र स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले संयुक्त रूपमा उद्घाटन गरेको यस सेन्टरले नेपालमा होन्डाको १० वर्षे 'नम्बर १' विरासतलाई…

Scroll to Top