Banijya News

अर्थनीति

एलडीसीबाट स्तरोन्नतिपछि औषधिको मूल्य बढ्नसक्छः महानिर्देशक बस्नेत

एलडीसीबाट स्तरोन्नतिपछि औषधिको मूल्य बढ्नसक्छः महानिर्देशक बस्नेत

उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि औषधि तथा खोपको मूल्यमा उल्लेख्य वृद्धि […]

ठेक्का प्रणाली ह्याक प्रकरण : थप दुई अभियुक्त पक्राउ

ठेक्का प्रणाली ह्याक प्रकरण : थप दुई अभियुक्त पक्राउ

ठेक्का प्रणाली ह्याक प्रकरणमा थप दुई अभियुक्त प्रक्राउ परेका छन् । सार्वजनिक खरिदसम्बन्धी ईजीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याइ ठेक्का विवरण हेरफेर गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जानकारी दिएको छ । विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा सिरहाको लहान नगरपालिका–१ स्थायी ठेगाना भई हाल भक्तपुरको…


  • फलामखानीको थप अनुसन्धान गरिँदै

    फलामखानीको थप अनुसन्धान गरिँदै

    खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादीमा करिब दश करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रक्षेपण गरेको छ। विभागका विज्ञले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धौबादी क्षेत्रसम्म फैलिएको करिब १० किलोमिटर भूभागमा फलामको ‘विलेड’ पाइएको हो। फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले…

  • औद्योगिक सम्पत्ति व्यवस्थापनमा चुनौती, डिजिटल रूपान्तरण र कानुनी सुधारको आवश्यकता

    औद्योगिक सम्पत्ति व्यवस्थापनमा चुनौती, डिजिटल रूपान्तरण र कानुनी सुधारको आवश्यकता

    नेपालको औद्योगिक क्षेत्र अझै पनि दशकौँ पुराना कानुनहरूको घेरामा खुम्चिएको सरोकारवालाहरूले बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमका सहभागीहरूले वर्तमान कानुनी संरचना अन्तर्राष्ट्रिय मापदण्डसँग मेल नखाने हुनाले उद्योगीहरूले अनावश्यक प्रशासनिक झन्झट खेप्नुपरेको गुनासो गरे। औद्योगिक विकासलाई गति दिन र लगानीकर्तालाई आकर्षित गर्न विद्यमान ऐन-नियमहरूलाई समयसापेक्ष परिमार्जन गर्दै संरक्षण प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा…

  • ताप्लेजुङमा बढ्यो घरजग्गा कारोबार, मालपोतको राजस्व साढे २ करोड नाघ्यो

    ताप्लेजुङमा बढ्यो घरजग्गा कारोबार, मालपोतको राजस्व साढे २ करोड नाघ्यो

    जिल्ला मालपोत कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको अवधिमा आफ्नो राजस्व सङ्कलनमा निकै सुधार गरेको छ। कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्ष करिब ३८ लाख ६७ हजार भन्दा बढी राजस्व वृद्धि भएको देखिएको हो। आर्थिक वर्ष २०८२/८३ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा…

  • मर्जरपछि निर्जीवन बीमा कम्पनीको व्यवसायमा सुधार, १४ कम्पनीद्वारा ३६ अर्बको व्यापार

    मर्जरपछि निर्जीवन बीमा कम्पनीको व्यवसायमा सुधार, १४ कम्पनीद्वारा ३६ अर्बको व्यापार

    नेपालका निर्जीवन बीमा कम्पनीहरूका लागि मर्जर (गाभ्ने-गाभिने) प्रक्रिया व्यवसाय विस्तार र पूँजीगत सुदृढीकरणका हिसाबले फलदायी देखिएको छ। नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणले मर्जरपछि कम्पनीहरूको व्यवसायमा उल्लेख्य सुधार आएको पुष्टि गरेको हो। प्राधिकरणको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सञ्चालनमा रहेका…

  • ४४ लाख निष्कृय खाताको २० अर्ब रुपैयाँ राज्यकोषमा ल्याउने सरकारको तयारी

    ४४ लाख निष्कृय खाताको २० अर्ब रुपैयाँ राज्यकोषमा ल्याउने सरकारको तयारी

    सरकारले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची सार्वजनिक गरेको एक महिना पुग्न लाग्दा १० वर्षभन्दा पुराना निष्कृय (डोरमेन्ट) बैंक खाताको रकम राज्यकोषमा ल्याउने प्रक्रिया अघि बढाएको छ। उक्त सूचीमा १० वर्षमाथिका निष्कृय खाताको विवरण संकलन गरी हकवालाले दाबी नगरेको रकम तीन महिनाभित्र कानुनी प्रक्रिया पूरा गरेर राज्यकोषमा ल्याउने व्यवस्था मिलाउने उल्लेख…

  • सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीतिमा देखेको चुनौती र अवसर के ?

    सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीतिमा देखेको चुनौती र अवसर के ?

    सरकारले मुलुकको ऊर्जा क्षेत्रमा विभिन्न १३ चुनौती रहेको ठहर गर्दै त्यसलाई समाधानका लागि प्रभावकारी पहलकदमी एवं लगानी विविधकरण तथा कानुनी सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ। वितरण प्रणालीको क्षमता र गुणस्तर कमजोर हुनु, औद्योगिक क्षेत्रमा गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिको अभाव हुनुलाई चुनौतीका रूपमा लिएको छ । यस्तै, सरकारले घरायसी तथा…

  • थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

    थापाथली, गैरीगाउँ र शान्तिनगरका १४४ परिवार सरकारको सम्पर्कमा

    सरकारले काठमाडौं उपत्यकाभित्र नदी किनार, जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गामा निर्माण गरिएका बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ । यसअन्तर्गत शनिबार काठमाडौं महानगरपालिका–११ स्थित थापाथली र वडा नं.९ गैरीगाउँका बस्ती खाली गराइएको छ । बस्ती हटाउने क्रममा नेपाल प्रहरी र महानगर प्रहरी बल परिचालन भई स्थानीयलाई सामान व्यवस्थापन र ढुवानीमा…

  • सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

    सम्झौता गरेर काम नगर्ने निर्माण व्यवसायीलाई ताकेता

    भौतिक पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरिएका १९ योजनाको काम सुरु गर्न निर्माण व्यवसायीले अटेर गरेका पाइएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२–८३ मा बजेट विनियोजन भई ठेक्का सम्झौता गरिएका १९ योजनाका निर्माण कम्पनीले काम सुरु नगरेको पाइएको हो । ठेक्का सम्झौता गरेर…

Scroll to Top