Banijya News

अर्थनीति

प्रमाणबिना कठोर कदम नचाल्न नाइमाको आग्रह

प्रमाणबिना कठोर कदम नचाल्न नाइमाको आग्रह

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले शेखर गोल्छा पक्राउ प्रकरणप्रति चिन्ता व्यक्त गर्दै पर्याप्त प्रमाणबिना कसैमाथि कठोर कदम […]

ठोस कदम नचाले निर्माण क्षेत्र आर्थिक रूपमा धराशायी हुने

ठोस कदम नचाले निर्माण क्षेत्र आर्थिक रूपमा धराशायी हुने

पेट्रोलियम पदार्थ र निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण विकासे आयोजना अघि बढाउन नसकिने निर्माण व्यवसायीहरूले बताएका छन् । निर्माण लागत अस्वाभाविक रूपमा बढेको भन्दै निर्माण व्यवसायी महासंघ कोशी प्रदेशले विराटनगरमा पत्रकार सम्मेलन गरी काम अघि बढाउन नसकिने बताएको हो । महासंघले म्याद थप र मूल्य समायोजनको माग गरेको छ…


  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर, डलरको कति पुग्यो ?

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर, डलरको कति पुग्यो ?

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको…

  • पुराना दलले व्यवस्था बदल्ने ब्याज मात्र खाए, अब रास्वपाले अवस्था बदल्छ: गणेश पराजुली

    पुराना दलले व्यवस्था बदल्ने ब्याज मात्र खाए, अब रास्वपाले अवस्था बदल्छ: गणेश पराजुली

    राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले स्थानीय सरकारको कर प्रणाली र सुकुम्वासी समस्या समाधानमा भइरहेको हेलचेक्र्याइँप्रति कडा टिप्पणी गरेका छन । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहले स्रोत जुटाउने नाममा उत्पादनलाई नै असर गर्ने गरी अव्यावहारिक कर थोपरिरहेको आरोप बताए। विशेषगरी कृषि क्षेत्रमा सहुलियत दिनुको सट्टा…

  • व्यापार र क्षमता बढाउँदै मारुती सिमेन्ट, छिट्टै आईपीओ जारी गर्ने

    व्यापार र क्षमता बढाउँदै मारुती सिमेन्ट, छिट्टै आईपीओ जारी गर्ने

    नेपाली सिमेन्ट उद्योगमा स्थापित नाम मारुती सिमेन्ट लिमिटेडले पछिल्लो समय आफ्नो व्यावसायिक यात्रामा उल्लेख्य प्रगति हासिल गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार, कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ९० करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गर्न सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको ४…

  • महानगर यातायातको लेभी वृद्धि, चालकलाई दैनिक १३ हजारको भार

    महानगर यातायातको लेभी वृद्धि, चालकलाई दैनिक १३ हजारको भार

    काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्दै आएको महानगर यातायातले चालकहरूबाट लिने दैनिक भाडा (लेभी) मा एकैपटक २ हजार ५ सय रुपैयाँ वृद्धि गरेको छ। यसअघि प्रतिदिन १० हजार ५ सय रुपैयाँ बुझाउँदै आएका चालकहरूले अब कम्पनीलाई १३ हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ। कम्पनीका निर्देशक केशव नेपालका अनुसार, प्रतिबस डेढ करोड…

  • साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल

    राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताएका छन् । साना तथा मझौला व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । नेपालमा…

  • नेपाल आफैंमा एक बलियो ‘ब्राण्ड’ हो : अध्यक्ष पाण्डे

    नेपाल आफैंमा एक बलियो ‘ब्राण्ड’ हो : अध्यक्ष पाण्डे

    नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल आफैंमा एक बलियो ‘ब्राण्ड’ भएको उल्लेख गर्दै त्यसको प्रभावकारी ब्राण्डिङ गर्न आवश्यक रहेको बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले नेपालमा ब्राण्डको अभाव नभएको स्पष्ट पारे। उनका अनुसार नेपालका स्थानीय नामहरू नै अन्तर्राष्ट्रिय बजारमा…

  • बौद्धिक सम्पती संरक्षण कमजोर हुँदा ब्राण्ड जोगाउन कठिनः उपाध्यक्ष ढकाल

    बौद्धिक सम्पती संरक्षण कमजोर हुँदा ब्राण्ड जोगाउन कठिनः उपाध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा बौद्धिक सम्पत्ति संरक्षण प्रणाली कमजोर र ढिलो हुँदा स्वदेशी उद्योगी–व्यवसायीहरू मारमा परेको बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले खुला सीमाना र बजारको प्रभावका कारण नक्कली उत्पादन बढिरहेको उल्लेख गर्दै बौद्धिक सम्पत्ति संरक्षण प्रभावकारी बनाउनुपर्ने आवश्यकता…

  • एलडीसीबाट स्तरोन्नतिपछि औषधिको मूल्य बढ्नसक्छः महानिर्देशक बस्नेत

    एलडीसीबाट स्तरोन्नतिपछि औषधिको मूल्य बढ्नसक्छः महानिर्देशक बस्नेत

    उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि औषधि तथा खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने गम्भीर जोखिम रहेको बताएका छन्। विश्व बौद्धिक सम्पत्ति दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनका अनुसार एलडीसीको हैसियत गुमेपछि नेपालले हालसम्म उपभोग गर्दै…

  • कार्ल्सबर्ग क्लासिक २०२६ को विजेता बने तेन्जिङ

    कार्ल्सबर्ग क्लासिक २०२६ को विजेता बने तेन्जिङ

    गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न कार्ल्सबर्ग गल्फ क्लासिक (गोकर्ण संस्करण) मा तेन्जिङ छिरिङ विजयी भएका छन् । शून्य ह्यान्डिक्यापमा खेलेका तेन्जिङले ३९ स्टेबलफोर्ड अंक जोड्दै उपाधि जितेका हुन्। यस जितसँगै उनले मलेसियामा गल्फ यात्रा, गल्फ ब्याग तथा अन्य उपहारहरू प्राप्त गरे। उनले बोगी-रहित उत्कृष्ट खेल प्रदर्शन गर्दै ८, ११ र…

  • ठेक्का प्रणाली ह्याक प्रकरण : थप दुई अभियुक्त पक्राउ

    ठेक्का प्रणाली ह्याक प्रकरण : थप दुई अभियुक्त पक्राउ

    ठेक्का प्रणाली ह्याक प्रकरणमा थप दुई अभियुक्त प्रक्राउ परेका छन् । सार्वजनिक खरिदसम्बन्धी ईजीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याइ ठेक्का विवरण हेरफेर गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जानकारी दिएको छ । विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा सिरहाको लहान नगरपालिका–१ स्थायी ठेगाना भई हाल भक्तपुरको…

Scroll to Top