सुदृढ अर्थतन्त्र र समृद्धिको संकल्प गर्दै ७१ वर्षमा नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले सोमबार आफ्नो स्थापनाको ७१ औं वार्षिकोत्सव भव्यताका साथ मनाउँदै मुलुकको आर्थिक स्थायित्व र वित्तीय प्रणालीको सुदृढीकरणका लागि आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेको छ। वि.सं. २०१३ साल वैशाख १४ गते प्रथम गभर्नर हिमालय शमसेर राणाको नेतृत्वमा स्थापना भएको यस बैंकले सात दशक लामो यात्रामा नेपालको मौद्रिक नीति र…

