इन्धन र निर्माण सामग्रीको भाउ बढेपछि कोसीमा विकास निर्माण प्रभावित
कोसी प्रदेशमा इन्धन र निर्माण सामग्रीको अनियन्त्रित मूल्यवृद्धिका कारण विकास निर्माणका कार्यहरू ठप्प हुने स्थिति आएको भन्दै निर्माण व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। निर्माण व्यवसायी महासंघ कोसी प्रदेशको प्रतिनिधिमण्डलले सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारलाई भेटेर निर्माण क्षेत्रमा देखिएको चरम संकटका बारेमा जानकारी गराउँदै तत्काल निकास…

