Banijya News

अर्थनीति

मालपोतको काम घरदैलोमा पुर्याउन स्थानीय तहलाई जिम्मेवारी दिइँदै

मालपोतको काम घरदैलोमा पुर्याउन स्थानीय तहलाई जिम्मेवारी दिइँदै

वर्षौँदेखि मालपोत र नापी कार्यालय धाउनुपर्ने सर्वसाधारणको बाध्यता अब अन्त्य हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण […]

सार्वजनिक खरिदमा लापरबाही गर्ने सात कम्पनी कालोसूचीमा

सार्वजनिक खरिदमा लापरबाही गर्ने सात कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कार्य र आपूर्तिमा चरम लापरबाही गर्ने सातवटा व्यवसायी तथा परामर्शदाता कम्पनीहरूलाई कालोसूचीमा राख्दै कडा कारबाही प्रक्रिया अगाडि बढाएको छ। विभिन्न सार्वजनिक निकायहरूले ती कम्पनीहरूले सम्झौताअनुसारको काम नगरेको र आयोजनाहरू अलपत्र पारेको भन्दै सिफारिस गरेपछि कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को प्रावधान बमोजिम यो कदम चालेको…


  • प्रभु बैंकद्धारा अपाङ्ग बाल अस्पताललाई ७ लाख हस्तान्तरण

    प्रभु बैंकद्धारा अपाङ्ग बाल अस्पताललाई ७ लाख हस्तान्तरण

     प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। काभ्रेपलाञ्चोकको बनेपा–११, जनागालस्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रलाई हस्तान्तरण गरिएको उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका शारीरिक रूपमा अशक्त तथा विपन्न बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी,…

  • सानिमा बैंकका ग्राहकलाई किस्ताबन्दीमा सामान किन्दा ब्याज छुट

    सानिमा बैंकका ग्राहकलाई किस्ताबन्दीमा सामान किन्दा ब्याज छुट

    सानिमा बैंकले आफ्ना क्रेडिट कार्ड ग्राहकहरूलाई राहत दिने उद्देश्यले फिनतारा सोलुसन्स प्रालिसँग सहकार्य गरी शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी (EMI) सुविधा सार्वजनिक गरेको छ। यस साझेदारीअन्तर्गत बैंकका ग्राहकहरूले फिनतारासँग आबद्ध विभिन्न स्टोरहरूबाट सामान खरिद गर्दा कुनै अतिरिक्त ब्याज नतिरी अधिकतम १२ महिनासम्मको किस्तामा भुक्तानी गर्न सक्नेछन्। यो योजना विशेषगरी महँगा…

  • सेबोनको नेतृत्वका लागि दरखास्त आह्वान

    सेबोनको नेतृत्वका लागि दरखास्त आह्वान

    नेपाल धितोपत्र बोर्ड (सेबोन) को नेतृत्व चयनका लागि अर्थ मन्त्रालयले औपचारिक प्रक्रिया सुरु गर्दै अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार योग्य इच्छुक नेपाली नागरिकहरूले आगामी वैशाख २१ गतेभित्र सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) बुझाउनुपर्नेछ। धितोपत्र बजारको नियामक निकायलाई…

  • म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

    म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

    ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपालको संयुक्त टोलीले पूर्वी नाका काँकडभिट्टामा सोमबार बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा नौ वटा पसलबाट ३० कार्टुन म्याद गुज्रिएका पेय पदार्थ बरामद गरिएको हो । अनुगमनमा खटिएको टोलीले बिक्रीका लागि पसलमा राखिएको…

  • वेष्ट सपिङ सेन्टर ठमेललाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना

    वेष्ट सपिङ सेन्टर ठमेललाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेष्ट सपिङ सेन्टर ठमेललाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको हो । यस्तै, कान्तिपुर क्याफे एपयरपोर्टलाई पनि रु दुई लाख पाँच…

  • ल्हासास्थित महावाणिज्य दूतावासमा भृकुटीको प्रतिमा अनावरण

    ल्हासास्थित महावाणिज्य दूतावासमा भृकुटीको प्रतिमा अनावरण

    चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा राष्ट्रिय विभुति भृकुटीको अर्धकदको प्रतिमा अनावरण गरिएको छ । गत शनिबार त्यहाँ आयोजित एक कार्यक्रमका बीच प्रतिमाको अनावरण गरिएको महावाणिज्य दूतावास कार्यालयले जनाएको छ । प्रतिमा अनावरण गर्दै महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले सातौँ शताब्दीमा तत्कालीन तिब्बती राजा स्रङ्चङ् गम्पोसँग विवाह गरेकी राजकुमारी भृकुटीले नेपाल–चीन सम्बन्ध स्थापना…

  • ७ निर्माण कम्पनी कालोसूचीमा

    ७ निर्माण कम्पनी कालोसूचीमा

    सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई एक वर्षदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाएको हो। कालोसूचीमा पर्नेहरूमा अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी निर्माण सेवा, अंसुमन निर्माण सेवा र अच्युत…

  • नेप्से अध्यक्ष हेमन्त बस्यालको राजीनामा, सरकारको अभियानलाई समर्थन

    नेप्से अध्यक्ष हेमन्त बस्यालको राजीनामा, सरकारको अभियानलाई समर्थन

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्याल ले पदबाट राजीनामा दिएका छन्। नयाँ सरकारद्वारा राजनीतिक नियुक्ति लिएकाहरूलाई पद त्याग गर्न गरिएको आह्वानलाई समर्थन जनाउँदै उनले सोमबार औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। बस्याल सोमबार बिहान अर्थमन्त्रालय पुगेका थिए र प्रारम्भमा राजश्व सचिवमार्फत राजीनामा बुझाउन खोजेका थिए। तर,…

  • लगानी बोर्डद्वारा एकल बिन्दु सेवा केन्द्र सुरु

    लगानी बोर्डद्वारा एकल बिन्दु सेवा केन्द्र सुरु

    लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । लगानीकर्तालाई थप सहज वातावरण प्रदान गर्ने उद्देश्यले बोर्डले एकल बिन्दु सेवा केन्द्र सुरु गरेको हो । एकल बिन्दु सेवा केन्द्रका लागि बोर्डले ओएसएससी डट आइबिएन डट जीओभी डट एनपी (https://ossc.ibn.gov.np) पोर्टल सञ्चालनमा ल्याएको छ । यस पोर्टलमा लगइन गरेपछि…

  • आर्थिक सूचकहरू सन्तोषजनक छन्ः गर्भनर पौडेल

    आर्थिक सूचकहरू सन्तोषजनक छन्ः गर्भनर पौडेल

    नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका आर्थिक सूचकहरु सन्तोजनक रहेको बताएका छन् ।नेपाल राष्ट्र बैंकको वार्षिकककोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान आर्थिक सूचकहरू सन्तोषजनक रहेको बताए । उनकाअनुसार उपभोक्ता मुद्रास्फीति मौद्रिक नीतिको लक्ष्यको सीमाभित्रै रहेको छ । आर्थिक वर्ष २०८२/८३ को आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.१ प्रतिशत…

Scroll to Top