चिया निर्यातमा भारतीय अवरोध हटाउन कूटनीतिक पहलको माग
नेपालले ३०औँ राष्ट्रिय चिया दिवस मनाइरहँदा चिया क्षेत्रमा खुसीभन्दा बढी चिन्ता र अन्योल छाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले चिया क्षेत्रमा लगानी बढाउने र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन गर्ने सरकारी प्रतिबद्धता जनाए पनि चिया किसान र निर्यातकर्ताहरू भने भारतले हालै लागु गरेको नयाँ र कठोर व्यापारिक…

