Banijya News

अर्थनीति

सर्वसाधारणका लागि याम्बालिङ हाइड्रोपावरको आईपीओ खुला

सर्वसाधारणका लागि याम्बालिङ हाइड्रोपावरको आईपीओ खुला

आम सर्वसाधारणका लागि आज बुधबारदेखि याम्बालिङ हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले अंकित मूल्य १ सयका दरले जारी […]

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग महानिर्देशकको जिम्मेवारी ढकाललाई

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग महानिर्देशकको जिम्मेवारी ढकाललाई

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल बढुवा नियुक्त भएका छन्। अर्थ मन्त्रालयले सहसचिव ढकाललाई विभाग महानिर्देशकको जिम्मेवारी दिएको हो। ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए। यसअघि महानिर्देशकको जिम्मेवारीमा रहेका गजेन्द्र ठाकुर मन्त्रालयमा सुरूवा भएसँगै उक्त पदमा नयाँ जिम्मेवारी तोकिएको थिएन।


  • सुनको मुल्यमा ३ हजार रुपैयाँको गिरावट

    सुनको मुल्यमा ३ हजार रुपैयाँको गिरावट

    बुधबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । यस दिन सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो । हिजो २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको…

  • बजारबाट ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    बजारबाट ४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले (आज) बुधबार ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७८ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका…

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा साढे ३९ अर्ब कृषि कर्जा प्रवाह

    राष्ट्रिय वाणिज्य बैंकद्वारा साढे ३९ अर्ब कृषि कर्जा प्रवाह

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मुलुकको कृषि क्षेत्रको आधुनिकिकरण र उत्पादन वृद्धिमा आफ्नो लगानी केन्द्रित गरेको छ। बैंकले उत्पादनशील क्षेत्रलाई प्राथमिकता दिने नीति अनुरूप २०८२ चैत मसान्तसम्ममा कुल ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जाका रूपमा प्रवाह गरेको छ। कृषक र कृषि उद्यमीहरूलाई प्रोत्साहित गर्न बैंकले आधार दरमा…

  • ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

    ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

    ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को स्वामित्वमा रहेको चार रोपनी जग्गा उपयोग गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृत दिएसँगै प्रक्रिया पूरा भएको हो । लामो समयदेखि अवरुद्ध रहेको उक्त सबस्टेशन निर्माणका गर्न ऊर्जा, जलस्रोत…

  • कोशी प्रदेशमा बजेट कार्यान्वयन कमजोर, ११ अर्ब मात्र खर्च

    कोशी प्रदेशमा बजेट कार्यान्वयन कमजोर, ११ अर्ब मात्र खर्च

    कोशी प्रदेश सरकारको बजेट खर्चको अवस्था चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा निकै कमजोर देखिएको छ। कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको सुरुवाती बजेटलाई अर्धवार्षिक समीक्षा मार्फत घटाएर ३२ अर्ब ४५ करोड ६४ लाखमा झारिए पनि चैत मसान्तसम्म जम्मा ११ अर्ब ४ करोड ४० लाख रुपैयाँ मात्र खर्च…

  • बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर…

  • मल बिक्रीको अभिलेख नराख्ने निजी फर्ममाथि निगरानी

    मल बिक्रीको अभिलेख नराख्ने निजी फर्ममाथि निगरानी

    जिल्लाका अधिकांश निजी फर्महरूले रासायनिक मल बिक्रीसम्बन्धी अभिलेख नराखेको पाइएको छ । कृषि ज्ञान केन्द्र झापाको अगुवाइमा मङ्गलबार गरिएको अनुगमनमा यस्तो समस्या देखिएपछि सम्बन्धित फर्महरूलाई मापदण्डअनुसार विवरण राख्न र प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल जारी गर्न निर्देशन दिइएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टका अनुसार भद्रपुर र बिर्तामोड…

  • महालक्ष्मी विकास बैंकद्वारा विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    महालक्ष्मी विकास बैंकद्वारा विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमहरु सम्पन्न गरेको छ ।  बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा “दश लाख वृक्षारोपण तथा संरक्षा अभियान” अन्र्तगत पृथ्वी…

  • एभरेष्ट कलरको आइपिओमा आवेदन दिने आज पहिलो दिन

    एभरेष्ट कलरको आइपिओमा आवेदन दिने आज पहिलो दिन

    एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री आवेदन खुला गरेको छ l आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले लिएको छ । कम्पनीले पहिलो चरणअन्तर्गत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो l कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता…

  • विद्युत् प्रणालीको ‘मेरुदण्ड’ मानिने प्रसारण लाइनले पायो निकास

    विद्युत् प्रणालीको ‘मेरुदण्ड’ मानिने प्रसारण लाइनले पायो निकास

    लामो समयदेखि मुआब्जा विवादमा अल्झिएको राष्ट्रिय गौरवको हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजनाले ऊर्जा मन्त्रीको सक्रियतासँगै नयाँ मोड लिएको छ। सन् २०१२ मा निर्माण सुरु भए तापनि हेटौँडाको हटिया क्षेत्रका स्थानीय जग्गाधनीहरूको अवरोधका कारण १४ वटा टावर निर्माण हुन नसक्दा यो आयोजना विगत १२ वर्षदेखि अलपत्र अवस्थामा थियो। तर, हालै…

Scroll to Top