एमआरपी लेबल अनिवार्य कार्यान्वयन बजार पारदर्शी बनाउने सरकारको लक्ष्य
वाणिज्य कार्यालय विराटनगरका प्रमुख हितेश बस्नेतले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा हालै जारी अधिकतम खुद्रा मूल्य (एमआरपी) र लेबलसम्बन्धी व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्ने सरकारको नीतिले व्यवसायीहरूलाई त्रसित बनाउन खोजेको नभई बजारलाई थप मर्यादित र पारदर्शी बनाउने लक्ष्य राखेको बताएका छन् । अधिकतम खुद्रा मूल्य र लेबलसम्बन्धी व्यवस्था अनिवार्य…

