Banijya News

अर्थनीति

निजी क्षेत्र नै समृद्धिको मुख्य इन्जिन हो : अध्यक्ष ढकाल

निजी क्षेत्र नै समृद्धिको मुख्य इन्जिन हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रलाई ‘मुख्य इन्जिन’ को रूपमा परिभाषित गरेका छन्। महासंघको ६० […]

दुई हजार ६३४ पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

दुई हजार ६३४ पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार ६३४ पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको संख्या दुई हजार २७८ रहेको छ ।…


  • तरकारी किन्न बजार जाँदैहुनुहुुन्छ ? यस्तो छ बजार मूल्य

    तरकारी किन्न बजार जाँदैहुनुहुुन्छ ? यस्तो छ बजार मूल्य

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु २७ र आलु रातो…

  • एमआरपी विवादले भन्सार ठप्पः राजस्व घट्यो, हजारौं कन्टेनर रोकिए

    एमआरपी विवादले भन्सार ठप्पः राजस्व घट्यो, हजारौं कन्टेनर रोकिए

    सरकारले आयातित वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल लागू गरेपछि देशभरका प्रमुख भन्सार नाकामा जाँचपास प्रक्रिया ठप्प हुँदा राजस्व सङ्कलनमा उल्लेख्य असर परेको छ। विशेषगरी वीरगञ्ज भन्सार कार्यालय लगायतका भन्सार कार्यालयमा आयातकर्ता तथा निर्यातकर्ताले जाँचपास प्रक्रियामा सहभागिता जनाउन छाडेपछि स्थिति जटिल बनेको हो। भन्सार प्रशासनका अनुसार आयातकर्ताहरूले घोषणा…

  • नेपाल साल्ट ट्रेडिङद्धारा हुम्लामा नुन वितरण

    नेपाल साल्ट ट्रेडिङद्धारा हुम्लामा नुन वितरण

    नेपाल साल्ट ट्रेडिङले ताँजाकोट गाउँपालिकामा नुन बिक्रीवितरण गरेको छ । स्थानीय बासिन्दालाई घरदैलोमै गएर नुन बिक्रीवितरण गरेको नेपाल साल्ट ट्रेडिङ शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए । उनका अनुसार चङ्खेली गाउँपालिकामा ४३१ क्विन्टल, सर्केगाड गाउँपालिकामा ४७० क्विन्टल, नाम्खा गाउँपालिकामा ६३० क्विन्टल नुन बित्रीवितरण गरिएको छ । जिल्लामा झण्डै छ महिनापछि…

  • एनआरएनए विधेयकमा संशोधन गर्न संघको माग

    एनआरएनए विधेयकमा संशोधन गर्न संघको माग

    गैरआवासीय नेपाली संघले गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक, २०८३ मा व्यापक संशोधनको माग गर्दै परराष्ट्र मन्त्रालयमा औपचारिक सुझाव पेश गरेको छ। उक्त सुझाव गैरआवासीय नेपाली कल्याण विभागकी उपाध्यक्ष रोजिना प्रधान राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रालयमा बुझाएको हो।  सुझावपत्र श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा सम्बन्धी…

  • ई–टेन्डर ह्याक प्रकरण: निर्माण व्यवसायी ऋषिकेश गौलीसहित पक्राउ

    ई–टेन्डर ह्याक प्रकरण: निर्माण व्यवसायी ऋषिकेश गौलीसहित पक्राउ

    सरकारी ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी ऋषिकेश गौली पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको हो। ७० वर्षीय गौली मण्डिखाटारमा बसोबास गर्दै आएका थिए। अनुसन्धानका क्रममा गौलीसहित केही निर्माण व्यवसायीहरूले विद्युतीय टेन्डर (ई–टेन्डर) प्रणालीमै अनधिकृत पहुँच गरी ठेक्का आफ्नो पक्षमा पार्ने…

  • धितोपत्र बजार सुधारका लागि सेबोनले माग्यो सरोकारवालासँग सुझाव

    धितोपत्र बजार सुधारका लागि सेबोनले माग्यो सरोकारवालासँग सुझाव

    नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि नीति तथा कार्यक्रम तयार गर्ने प्रक्रिया अघि बढाएको छ । यसै क्रममा बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको समग्र विकास र विस्तारका लागि सरोकारवालाहरूबाट सुझाव संकलन गर्ने घोषणा गरेको छ । बोर्डअन्तर्गतको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले सार्वजनिक…

  • रुपन्देहीका उद्योगीले मागे उद्योगमैत्री स्पष्ट नीतिगत व्यवस्था र सहजीकरण

    रुपन्देहीका उद्योगीले मागे उद्योगमैत्री स्पष्ट नीतिगत व्यवस्था र सहजीकरण

    रुपन्देही उद्योग सङ्घको आयोजनामा सम्पन्न स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका विविध समस्याबारे रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेलसँग गम्भीर छलफल गरेका छन्। कार्यक्रममा उद्योग क्षेत्रका सरोकारवालाहरूले वर्तमान अवस्थामा देखिएका कर प्रणालीका जटिलता, औद्योगिक पूर्वाधारको अभाव, उत्पादन प्रवद्र्धनका चुनौती तथा कानुनी अस्पष्टताका विषयमा स्पष्ट नीतिगत व्यवस्था र…

  • चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल–चीन सम्झौता, ११ अर्ब अनुदानमा निर्माण अघि बढ्ने

    चक्रपथ विस्तार दोस्रो चरणका लागि नेपाल–चीन सम्झौता, ११ अर्ब अनुदानमा निर्माण अघि बढ्ने

    काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सुधार गर्ने लक्ष्यसहित चक्रपथ विस्तारको दोस्रो चरणका लागि नेपाल र चीनबीच औपचारिक सम्झौता सम्पन्न भएको छ । बुधबार सम्पन्न उक्त सम्झौतासँगै परियोजना कार्यान्वयनको बाटो खुलेको छ । सम्झौतापत्रमा सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ ले हस्ताक्षर गरेका हुन् । सो अवसरमा दुवै पक्षले…

  • बीमा दाबी भुक्तानी ५१ अर्बमा सीमित, जीवन बीमातर्फ ३१.४५ प्रतिशतले गिरावट

    बीमा दाबी भुक्तानी ५१ अर्बमा सीमित, जीवन बीमातर्फ ३१.४५ प्रतिशतले गिरावट

    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म) मा बीमा कम्पनीहरूले कुल ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले उक्त रकम बराबरको दाबी फर्छ्योट गरेका हुन् । गत आर्थिक वर्षको सोही…

  • मुक्तिनाथ बैंकले कमायो ९४ करोड २६ लाख नाफा

    मुक्तिनाथ बैंकले कमायो ९४ करोड २६ लाख नाफा

    मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आफ्नो नाफामा उत्साहजनक सुधार गर्दै ९४ करोड २६ लाख १ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ३०.०४ प्रतिशतले बढी हो, जबकि गत वर्ष बैंकले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ मात्र नाफा…

Scroll to Top