Banijya News

अर्थनीति

नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ सहआयोजक

नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ सहआयोजक

 नेपाल निर्यात व्यवसायी महासंघ नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा सहआयोजकको रूपमा जोडिएको छ। सम्झदारीपत्रमा महासंघका अध्यक्ष गोविन्द घिमिरे र नेपाल […]

नेपाल बैंक र राष्ट्रिय बिमा कम्पनीबीच कर्जा सम्झौता

नेपाल बैंक र राष्ट्रिय बिमा कम्पनीबीच कर्जा सम्झौता

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा कार्यरत स्थायी कर्मचारीहरूले व्यक्तिगत आवश्यकता पूरा गर्न नेपाल बैंक लिमिटेडको काठमाडौँ बैंकिङ अफिस शाखाबाट अधिकतम् १५ लाख रुपैयाँसम्म विनाधितो सेवाग्राही कर्जा लिन सक्नेछन् । यस सुविधाबाट कर्मचारीहरूले एकै स्थानबाट आफ्ना…


  • फाइनान्सका ग्राहक र कर्मचारीलाई स्पा जाँदा भारी छुट

    फाइनान्सका ग्राहक र कर्मचारीलाई स्पा जाँदा भारी छुट

    रिलायन्स फाइनान्स र ट्रान्सक्वालिटी स्पाबीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार ट्रान्सक्वालिटी स्पाले रिलायन्स फाइनान्सका ग्राहक तथा कर्मचारीलाई व्यक्तिगत स्पा र सौन्दर्य सेवामा अधिकतम २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछ । अन्य विभिन्न सेवाहरूमा भने १५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने जनाइएको छ । रिलायन्स फाइनान्सको कमलादीस्थित प्रधान कार्यालयमा…

  • बीमा कम्पनीका संस्थापक शेयरधनीसँग विभागले माग्यो अतिरिक्त लगानीको विवरण

    बीमा कम्पनीका संस्थापक शेयरधनीसँग विभागले माग्यो अतिरिक्त लगानीको विवरण

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादित व्यवसायी दीपक भट्टको संलग्नता रहेको हिमालयन रिइन्स्योरेन्ससहित आठवटा बीमा कम्पनीको लगानीमाथि सूक्ष्म अनुसन्धान थालेको छ। विभागले एक सार्वजनिक सूचना जारी गर्दै हिमालयन रिइन्स्योरेन्स र अन्य सातवटा लघु बीमा (माइक्रो इन्स्योरेन्स) कम्पनीका संस्थापक शेयरधनीहरूलाई आफ्नो लगानीको विस्तृत स्रोत खुलाउन १५ दिनको समयसीमा दिएको हो। अनुसन्धानको घेरामा…

  • सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी सुरु भयो

    सरकारी कर्मचारीलाई १५ दिनमा तलब भुक्तानी सुरु भयो

    सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ । पाइलट परियोजनाको रुपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले १५ दिनमै कर्मचारीलाई तलब दिने कार्यको शुभारम्भ गरे । महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूलाई तलब प्रविष्ट गर्ने…

  • लगातार तेस्रो दिन शेयर बजारमा गिरावट, कारोवार घटेर पाँच अर्व नजिक

    लगातार तेस्रो दिन शेयर बजारमा गिरावट, कारोवार घटेर पाँच अर्व नजिक

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । आज ३४६ कम्पनीको एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा रु…

  • माउन्ट एभरेष्ट पावरले निष्कासन गर्‍यो २५ लाख ८० हजार कित्ता आईपीओ

    माउन्ट एभरेष्ट पावरले निष्कासन गर्‍यो २५ लाख ८० हजार कित्ता आईपीओ

    माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि साधारण शेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले आफ्नो कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता शेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये ८ लाख ६० हजार कित्ता…

  • बर्डफ्लू फैलिँदा सुनसरीका किसान ३० करोड घाटामा

    बर्डफ्लू फैलिँदा सुनसरीका किसान ३० करोड घाटामा

    सुनसरीमा बर्डफ्लू संक्रमण तीव्र रूपमा फैलिँदा २३ वटा कुखुरा फार्ममा ठूलो आर्थिक क्षति पुगेको छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले रोग पुष्टि गरेसँगै संक्रमण नियन्त्रणका लागि करिब एक लाख ४५ हजार कुखुरा, २ लाख २६ हजारभन्दा बढी अण्डा र ठूलो परिमाणमा दाना तथा अन्य सामग्री नष्ट गरिएको छ। भेटेरिनरी अस्पताल…

  • ट्राफिक कारबाहीद्धारा २२ लाख ७४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीद्धारा २२ लाख ७४ हजार राजस्व सङ्कलन

    बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ४९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका २५८, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १७० र तीव्र…

  • निजी क्षेत्र नै समृद्धिको मुख्य इन्जिन हो : अध्यक्ष ढकाल

    निजी क्षेत्र नै समृद्धिको मुख्य इन्जिन हो : अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रलाई 'मुख्य इन्जिन' को रूपमा परिभाषित गरेका छन्। महासंघको ६० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रको योगदानलाई सरकारले बेवास्ता गर्न नमिल्ने तर्क गरे। पूर्वाधारदेखि…

  • पुनर्जीवनको प्रतीक्षामा ‘विराटनगर जुटमिल’ : पाउँला त पूर्नर्जीवन ?

    पुनर्जीवनको प्रतीक्षामा ‘विराटनगर जुटमिल’ : पाउँला त पूर्नर्जीवन ?

    नेपालको औद्योगिक इतिहाससँग गहिरो रूपमा जोडिएको विराटनगर जुटमिल पुनः सञ्चालनको चर्चाले फेरि एकपटक जनचासो तानेको छ। नयाँ सरकार गठनसँगै रुग्ण उद्योगहरू पुनर्जीवित गर्ने सम्भावनाबारे राजनीतिक तहमा भइरहेको बहसले यस उद्योगसँग आश्रित पूर्व कर्मचारी, स्थानीय समुदाय र उद्योग क्षेत्रका सरोकारवालाहरूमा आशाको किरण देखिएको छ। तर, झण्डै एक दशकदेखि बन्द रहेको यो…

  • दुई हजार ६३४ पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    दुई हजार ६३४ पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

    कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार ६३४ पर्यटकले भ्रमण गरेका छन् । यसरी भ्रमण गर्नेमा एक हजार ६२९ जना पुरुष र एक हजार पाँच जना महिला रहेका निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै, निकुञ्ज भ्रमण गर्नेमा आन्तरिक पर्यटकको संख्या दुई हजार २७८ रहेको छ ।…

Scroll to Top