Banijya News

अर्थनीति

हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रम वालेन्द्र

हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ : प्रम वालेन्द्र

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रो यात्रा ज्ञानको उज्यालोको खोज र समस्या निवारणको मार्गमा हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालबाट बुद्ध जयन्तीको […]

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको असर नेपालका अन्य क्षेत्रहरुका अतिरिक्त पर्यटन क्षेत्रमा पनि देखिएको छ । अमेरिका, इजरायल र इरानमा जारी द्वन्द्व र अस्थिरताको असर नेपालको पर्यटन क्षेत्रमा देखिएको हो । नेपालमा पर्यटकीययाम सुरु भएपनि पश्चिम एशियामा जारी तनावले नेपाल घुम्न आउन चाहेका विदेशी पर्यटकले पनि…


  • हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श

    हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयको विज्ञहरूसँग परामर्श

    बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्न विज्ञहरूबीच विचारविमर्श भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुल्चोक क्याम्पसको ‘मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ’ विभागमा आयोजना गरेको एकदिने कार्यशालामा सुरक्षाको दृष्टिले महत्त्वपूर्ण पाटोका रूपमा रहेको ‘फ्लाइट डाटा मोनिटरिङ एन्ड एनालाइसिस’ विषयमा सम्बन्धित वायुसेवा कम्पनी तथा अन्य सरोकारवाला…

  • बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

    बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

    पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र बौद्धसहित काठमाडौँ उपत्यकाका बौद्ध गुम्बामा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । यस अवसरमा बौद्ध क्षेत्रहरूमा विशेष पूजा–आराधना, प्रवचन, दीप प्रज्वलन र सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भूस्थित आनन्द कुटी विहारमा भगवान् बुद्धसँग सम्बन्धित अस्तु धातु दर्शनका लागि सार्वजनिक रूपमा…

  • सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुनचाँदीको भाउ बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा आज (शुक्रबार) सुन भाउ तीन हजार चार सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको…

  • आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

    आज १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

    ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी आज नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलगायत सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा देशैभर…

  • घट्यो इन्धनको मूल्य, ग्यासको बढ्दा कति पुग्यो ?

    घट्यो इन्धनको मूल्य, ग्यासको बढ्दा कति पुग्यो ?

    नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँ घटाइएको जानकारी दिएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७…

  • नक्कली सरकारी पत्र बनाउने व्यवसायी नवीनकुमार अग्रवाल पक्राउ

    नक्कली सरकारी पत्र बनाउने व्यवसायी नवीनकुमार अग्रवाल पक्राउ

    नक्कली सरकारी पत्र बनाएर प्रतिबन्धित छोकडा आयात गर्न खोज्ने व्यवसायी नवीनकुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कालिकास्थानमा रहेको सिमभिन इन्टरनेसनल इम्पेक्सका सञ्चालक अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेको हो । नक्कली सरकारी पत्र बनाएर सय टन प्रतिबन्धित छोकडा आयात गर्न खोजेपछि पर्साको वीरगञ्ज महानगरपालिका–११ आदर्शनगरबाट अग्रवाललाई पक्राउ गरिएको…

  • भ्रष्टाचार मुद्दामा डा. महतको स्वास्थ्य जाँच्न अदालतको आदेश, रोग कुन ?

    भ्रष्टाचार मुद्दामा डा. महतको स्वास्थ्य जाँच्न अदालतको आदेश, रोग कुन ?

    विशेष अदालतले भ्रष्टाचार मुद्दामा प्रतिवादी रहेका पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश दिएको छ। अदालतले वीर अस्पतालको मेडिकल बोर्डमार्फत स्वास्थ्य जाँच गराई विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक समस्याबाट ग्रसित भई होस ठेगान नरहेको भन्दै निवेदन परेपछि अदालतले यस्तो आदेश…

  • नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ सहआयोजक

    नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ सहआयोजक

     नेपाल निर्यात व्यवसायी महासंघ नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा सहआयोजकको रूपमा जोडिएको छ। सम्झदारीपत्रमा महासंघका अध्यक्ष गोविन्द घिमिरे र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेबीच हस्ताक्षर भएको हो।  समिट आगामी जेठ ४ गते आयोजना हुँदैछ, जसमा देशभरबाट करिब ४०० उद्यमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। समिटमा निर्यात, कृषि, पर्यटन,…

  • इन्टरनेटको लागत घटाउन प्राधिकरणको सहायक कम्पनी पूर्ण सञ्चालनमा

    इन्टरनेटको लागत घटाउन प्राधिकरणको सहायक कम्पनी पूर्ण सञ्चालनमा

    नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार कम्पनी’ पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुलुकको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ उक्त कम्पनी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । “पूर्वाधार साझा गर्ने अवधारणामा आधारित यो कम्पनीले सहरी सुन्दरता बढाउन, दुर्गम क्षेत्रमा इन्टरनेटको पहुँच विस्तार गर्न र…

  • नेपाल बैंक र राष्ट्रिय बिमा कम्पनीबीच कर्जा सम्झौता

    नेपाल बैंक र राष्ट्रिय बिमा कम्पनीबीच कर्जा सम्झौता

    नेपाल बैंक लिमिटेड र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार राष्ट्रिय बिमा कम्पनी लिमिटेडमा कार्यरत स्थायी कर्मचारीहरूले व्यक्तिगत आवश्यकता पूरा गर्न नेपाल बैंक लिमिटेडको काठमाडौँ बैंकिङ अफिस शाखाबाट अधिकतम् १५ लाख रुपैयाँसम्म विनाधितो सेवाग्राही कर्जा लिन सक्नेछन् । यस सुविधाबाट कर्मचारीहरूले एकै स्थानबाट आफ्ना…

Scroll to Top