सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ल्यायो नेपालकै पहिलो ‘सूचकांकमा आधारित दूध उत्पादन बीमालेख’
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक बढ्दो तापक्रमका कारण गाई तथा भैँसीको दूध उत्पादनमा हुने कमीलाई रक्षावरण गर्ने गरी 'सूचकांकमा आधारित दूध उत्पादन बीमालेख' सुरु गरेको छ। प्लान्ट स्याटसँगको प्राविधिक सहकार्यमा ल्याइएको यो नवीन योजना विशेषगरी गर्मी बढी हुने तराईका कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र चितवन…

