माग घटेपछि बुद्धभुमीको हकप्रद सेयरमा आवेदन म्याद थप
बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले चैत २२ देखि खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले १:१ अनुपातमा ४० लाख कित्ता (४० करोड रुपैयाँ बराबर) हकप्रद शेयर निष्काशन गरेको हो। हकप्रद शेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ। यसका लागि फागुन १ गते…

