Banijya News

अर्थनीति

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ […]

ऊर्जा खपत र निर्यातका लागि नयाँ रणनीति तयार, मन्त्रीसमक्ष पेस

ऊर्जा खपत र निर्यातका लागि नयाँ रणनीति तयार, मन्त्रीसमक्ष पेस

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठसमक्ष पेस गरिएको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सन्दीपकुमार देवको संयोजकत्वमा गठित समितिले आर्थिक रूपान्तरणको प्रमुख आधार ऊर्जा क्षेत्रलाई बनाउने उद्देश्यसहित तयार पारेको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ आज मन्त्रीसमक्ष बुझाएको हो । गत चैत…


  • सिटिजन लाइफका दुई ‘सिटिजन लिडर्स’ अब संसदमा, कम्पनीद्वारा विशेष सम्मान

    सिटिजन लाइफका दुई ‘सिटिजन लिडर्स’ अब संसदमा, कम्पनीद्वारा विशेष सम्मान

    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिनिधि सभा निर्वाचन २०८२ मा निर्वाचित आफ्ना दुई होनहार 'सिटिजन लिडर्स' लाई एक भव्य समारोहका बीच बधाई तथा सम्मान अर्पण गरेको छ। कम्पनीको थापाथलीस्थित केन्द्रीय कार्यालयमा आयोजित 'शुभकामना आदान–प्रदान कार्यक्रम' मा भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय सांसद रुकेश रञ्जित र…

  • माछापुच्छ्रे बैंकद्वारा ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

    माछापुच्छ्रे बैंकद्वारा ‘एमबीएल आईटी कर्जा’ सार्वजनिक

    डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले एमबीएल आईटी कर्जा नामक नयाँ कर्जा योजना अगाडि सारेको छ। सूचना प्रविधि क्षेत्रमा संलग्न व्यवसायी तथा उद्यमीहरूलाई सशक्त बनाउने लक्ष्यसहित सुरुवात गरिएको यस कर्जा योजनाले सूचना प्रविधिको क्षेत्रमा आईरहेका नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै नेपालमा विकसित हुँदै गएको सूचना प्रविधिलाई थप सुदृढ बनाउने…

  • सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको आग्रह

    सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको आग्रह

    सरकारले मन्त्रालय, विभाग, कार्यालय तथा अन्य सबै सरकारी निकायमा कार्यरत कर्मचारीहरूको विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न मातहतका निकायलाई परिपत्र गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले बिहीबार पत्राचार गर्दै यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको हो। मन्त्रालयले विद्युतीय हाजिरी प्रणालीमार्फत कर्मचारीहरूको…

  • केरा आयात रोकपछि बजारमा थामिनसक्नु महँगी, किसानले पाएनन् मूल्य

    केरा आयात रोकपछि बजारमा थामिनसक्नु महँगी, किसानले पाएनन् मूल्य

    नेपालमा केरा आयातमा सरकारी प्रतिबन्ध लागू भएपछि बजारमा केराको अभाव चुलिएको छ भने मूल्य अस्वाभाविक रूपमा बढेको छ। आपूर्ति शृंखला खलबलिँदा र आन्तरिक उत्पादनले माग धान्न नसक्दा थोकदेखि खुद्रा बजारसम्म मूल्यमा तीव्र वृद्धि देखिएको हो। ‘टीआर–फोर’ नामक रोगको जोखिमलाई कारण देखाउँदै सरकारले गत असोजदेखि भारतबाट केरा आयातमा रोक लगाएको थियो,…

  • मालपोत–नापी सेवा स्थानीय तहबाटै सञ्चालन गर्न आवेदन आह्वान

    मालपोत–नापी सेवा स्थानीय तहबाटै सञ्चालन गर्न आवेदन आह्वान

    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू स्थानीय तहबाट प्रवाह गर्न चाहने गाउँपालिका तथा नगरपालिकासँग आवेदन आह्वान गरेको छ।  मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक स्थानीय तहलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो । नेपालको संवैधानिक प्रावधानअनुसार भूमि प्रशासनसम्बन्धी सेवाहरूलाई विकेन्द्रीकरण गर्दै…

  • आन्तरिक पर्यटन प्रवर्द्धन र एकता मजबुत बनाउन वितरक महासंघको साधारण सभा धनगढीमा

    आन्तरिक पर्यटन प्रवर्द्धन र एकता मजबुत बनाउन वितरक महासंघको साधारण सभा धनगढीमा

    नेपाल वितरक महासंघको १४औं वार्षिक साधारण सभा भोलि र पर्सी (यही वैशाख ११ र १२ गते) सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा हुने भएको छ। मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघका अध्यक्ष दुर्गा गौतमले साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार सभाको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले गर्नेछन्।…

  • नेपाल टेलिकमले ल्यायो ‘समर अफर २०८३’

    नेपाल टेलिकमले ल्यायो ‘समर अफर २०८३’

    नेपाल टेलिकमले समर अफर २०८३ (Summer Offer 2083) अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमको प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई सेवाग्राहीको सुविधालाई मध्यनजर गरी ३० दिनको बनाइएको छ…

  • रवि लामिछानेसम्बन्धी रिटको सुनुवाइ स्थगित

    रवि लामिछानेसम्बन्धी रिटको सुनुवाइ स्थगित

    रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ । आजका लागि पेसी तोकिएको उक्त रिटको सुनुवाइ सरकारी वकिलको अनुरोधमा स्थगित गरिएको हो । सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट…

  • बुटवलमा भन्सार छलीका अटो पार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह

    बुटवलमा भन्सार छलीका अटो पार्ट्स बरामद, भन्सार कडाइ गर्न व्यवसायीको आग्रह

    बुटवलको मैनाबगरस्थित एक स्वदेशी अटो वर्कसपबाट भन्सार छली गरी ल्याइएको भनिएको मोटर पार्ट्स (क्राउन) प्रहरीले बरामद गरेको छ। अस्थायी प्रहरी बिट मैनाबगरबाट खटिएको टोलीले करिब दुई लाख रुपैयाँ बराबरका ती पार्ट्स नियन्त्रणमा लिएको हो। प्रहरीले सामानको वैधता शङ्का लागेपछि आवश्यक जाँच थालेको जनाएको छ।बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष प्रेम गौचनका…

  • ‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ सुरु, प्रविधि र नवप्रवर्तनमा जोड

    ‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ सुरु, प्रविधि र नवप्रवर्तनमा जोड

    काठमाडौँको भृकुटीमण्डपमा खाद्य, पेय पदार्थ तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित बहुप्रतीक्षित ‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ सुरु भएको छ। वैशाख १० देखि सुरु भएको यो प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ, जसमा ३०० भन्दा बढी कम्पनीहरूले सहभागिता जनाएका छन्। उद्योगबीच सहकार्य विस्तार, नयाँ प्रविधिको परिचय तथा उत्पादन प्रदर्शन गर्ने उद्देश्यसहित…

Scroll to Top