Banijya News

अर्थनीति

रवि लामिछानेसम्बन्धी रिटको सुनुवाइ स्थगित

रवि लामिछानेसम्बन्धी रिटको सुनुवाइ स्थगित

रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ । आजका […]

‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ सुरु, प्रविधि र नवप्रवर्तनमा जोड

‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ सुरु, प्रविधि र नवप्रवर्तनमा जोड

काठमाडौँको भृकुटीमण्डपमा खाद्य, पेय पदार्थ तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित बहुप्रतीक्षित ‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ सुरु भएको छ। वैशाख १० देखि सुरु भएको यो प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ, जसमा ३०० भन्दा बढी कम्पनीहरूले सहभागिता जनाएका छन्। उद्योगबीच सहकार्य विस्तार, नयाँ प्रविधिको परिचय तथा उत्पादन प्रदर्शन गर्ने उद्देश्यसहित…


  • नेप्से १७.०१ अंकले घट्यो, कारोबार ५ अर्ब ९ करोडमा खुम्चियो

    नेप्से १७.०१ अंकले घट्यो, कारोबार ५ अर्ब ९ करोडमा खुम्चियो

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि घटेको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १७.०१ अंक घटेको हो । विगत चार कारोबार दिनयता बजार लगातार झरेको छ । अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज २७८७ अंकमा झरेको छ । कारोबार रकम पनि उच्च दरले घटेको छ ।…

  • बजेट क्यालेन्डर टुंगियो, नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल

    बजेट क्यालेन्डर टुंगियो, नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल

    आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेसँगै संघीय संसदको बजेट क्यालेन्डर करिब टुंगो लागेको छ। रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। यससँगै अब संसदमा बजेट अधिवेशन सुरु हुने निश्चित भएको…

  • गोल्छा समूहको सर्भो प्लान्ट सञ्चालनमा, औद्योगिक आत्मनिर्भरतातर्फ नयाँ कदम

    गोल्छा समूहको सर्भो प्लान्ट सञ्चालनमा, औद्योगिक आत्मनिर्भरतातर्फ नयाँ कदम

    गोल्छा समूहले नवलपुरको देवचुली क्षेत्रमा औद्योगिक तथा अटोमोबाइल प्रयोजनका लुब्रिकेन्ट उत्पादन गर्ने आधुनिक ‘सर्भो प्लान्ट’ सञ्चालनमा ल्याएको छ। इन्डियन आयल कर्पोरेसनसँगको सहकार्यमा स्थापना गरिएको यो प्लान्टले नेपालमै उच्च गुणस्तरका लुब्रिकेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ। बिहीबार (वैशाख १०) समूहका अध्यक्ष शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत प्लान्ट औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी…

  • पक्राउको हल्ला निराधार : शेखर गोल्छा

    पक्राउको हल्ला निराधार : शेखर गोल्छा

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा व्यवसायी शेखर गोल्छाले आफू पक्राउ परेको सम्बन्धमा गलत हल्ला फैलाइएको बताएका छन् । उनले भने, “म मेरो कार्यालयमा बसेर काम गरिरहेको छु । पक्राउको हल्ला कसरी कहाँबाट फैलियो जानकारी भएन ।” गोल्छा पक्राउ परेको सामाजिक सञ्जालमा हल्ला फैलिएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । हिमालयन…

  • एनएमबि बैंकको ६९ हजार संस्थापक कित्ता शेयर बिक्रीमा

    एनएमबि बैंकको ६९ हजार संस्थापक कित्ता शेयर बिक्रीमा

    एनएमबि बैंक लिमिटेडले संस्थापक शेयरधनी तिला देवी पाण्डेयको नाममा रहेको ६९ हजार ४२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकोले हाल उक्त शेयरमा एनएमबि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्। शेयर किन्न इच्छुक शेयरधनीले आगामी ३५ दिनभित्र…

  • सम्पत्ति छानबिन आयोगका पदाधिकारीले लिए शपथ, कहिलेबाट हुन्छ काम ?

    सम्पत्ति छानबिन आयोगका पदाधिकारीले लिए शपथ, कहिलेबाट हुन्छ काम ?

    सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्तिमाथि छानबिन गर्न गठन गरेको आयोगका पदाधिकारीले शपथ ग्रहण गरेका छन् । बुधबार नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यस्तै अध्यक्ष भण्डारीले सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् । २०६२÷०६३ देखि हालसम्म…

  • दोदोधरालाई ‘पावर हब’ बनाउने योजना, १३० अर्ब लगानी आवश्यक

    दोदोधरालाई ‘पावर हब’ बनाउने योजना, १३० अर्ब लगानी आवश्यक

    सुदूरपश्चिम क्षेत्रको जलविद्युत् विकास र निर्यातको ढोका खोल्ने गरी कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ का रूपमा विकसित गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारिएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले अघि बढाएको यो योजना अन्तर्गत हुम्ला, बझाङ, डोल्पा, जाजरकोट र सुर्खेत जस्ता दुर्गम क्षेत्रमा उत्पादित विद्युत्‌लाई विभिन्न प्रसारण करिडोरमार्फत दोदोधरामा संकलन…

  • ऋणमुक्त बन्दै नेपाल चिया विकास निगम, १ अर्ब ९ करोडको आम्दानीसँगै आईपीओको तयारी

    ऋणमुक्त बन्दै नेपाल चिया विकास निगम, १ अर्ब ९ करोडको आम्दानीसँगै आईपीओको तयारी

    नेपालको चिया उद्योगमा पाँच दशक लामो इतिहास बोकेको नेपाल चिया विकास निगम लिमिटेडले पछिल्ला वर्षहरूमा आफ्नो व्यावसायिक उचाइलाई थप सुदृढ बनाउँदै लगेको छ। आर्थिक वर्ष २०२४-२५ को वित्तीय प्रतिवेदन अनुसार कम्पनीले १ अर्ब ९ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेर आफ्नो बजार हिस्सा सुरक्षित गरेको देखिएको छ। यो वृद्धि…

  • उद्योग वाणिज्य महासंघमा १८ संघको सदस्यता विवाद टुंगियो, नयाँ प्रक्रियाबाट प्रवेश निर्णय

    उद्योग वाणिज्य महासंघमा १८ संघको सदस्यता विवाद टुंगियो, नयाँ प्रक्रियाबाट प्रवेश निर्णय

    नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) भित्र १८ वस्तुगत संघहरूको सदस्यता विवाद ‘मध्यमार्गी’ सहमतिसँगै टुंगिएको छ। बुधबार राति टेकुमा बसेको केन्द्रीय कार्यकारिणी समितिको लामो बैठकले ‘विन–विन’ सूत्र निकाल्दै वर्षौँदेखिको गतिरोध अन्त्य गरेको जनाएको छ। बैठकमा सुरुवाती चरणमा सदस्यता दिने र नदिने दुई पक्षबीच तीव्र मतभेद देखिएको थियो भने एक समय स्थिति…

  • दरवाङ–मुना–ढोरपाटन सडक निर्माण सुस्त, बजेट हुँदाहुँदै काममा ढिलाइ

    दरवाङ–मुना–ढोरपाटन सडक निर्माण सुस्त, बजेट हुँदाहुँदै काममा ढिलाइ

    म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिदा स्थानीयवासी चिन्तित भएका छन्। मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको वैकल्पिक मानिएको म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने…

Scroll to Top