प्रतिव्यक्ति आम्दानी १५ सय १३ अमेरिकी डलर पुग्ने, आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार देखिएको छैन । प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत आर्थिक वर्षमा १ हजार ५३५ अमेरिकी डलर रहेकोमा चालु आर्थिक वर्ष २०८२/८३ मा पनि १ हजार ५३५ अमेरिकी डलर नै कायम रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार…

