Banijya News

बाणिज्य

महिला चेम्बर र हस्तकला महासङ्घबिच सहकार्यसम्बन्धी सम्झौता

महिला चेम्बर र हस्तकला महासङ्घबिच सहकार्यसम्बन्धी सम्झौता

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासङ्घबिच हस्तकला प्रवर्द्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि सहकार्य गर्ने उद्देश्यले […]

साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल

साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताएका छन् । साना तथा मझौला व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलताको विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । नेपालमा…


  • बौद्धिक सम्पती संरक्षण कमजोर हुँदा ब्राण्ड जोगाउन कठिनः उपाध्यक्ष ढकाल

    बौद्धिक सम्पती संरक्षण कमजोर हुँदा ब्राण्ड जोगाउन कठिनः उपाध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले नेपालमा बौद्धिक सम्पत्ति संरक्षण प्रणाली कमजोर र ढिलो हुँदा स्वदेशी उद्योगी–व्यवसायीहरू मारमा परेको बताएका छन् । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले खुला सीमाना र बजारको प्रभावका कारण नक्कली उत्पादन बढिरहेको उल्लेख गर्दै बौद्धिक सम्पत्ति संरक्षण प्रभावकारी बनाउनुपर्ने आवश्यकता…

  • सालपा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, कस्ता छन् सूचक ?

    सालपा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, कस्ता छन् सूचक ?

    सालपा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । बैंकको यस्तो नोक्सानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५ लाख ८४ हजार रुपैयाँ व्यहोरेको थियो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी…

  • ठेक्का प्रणाली ह्याक प्रकरण : थप दुई अभियुक्त पक्राउ

    ठेक्का प्रणाली ह्याक प्रकरण : थप दुई अभियुक्त पक्राउ

    ठेक्का प्रणाली ह्याक प्रकरणमा थप दुई अभियुक्त प्रक्राउ परेका छन् । सार्वजनिक खरिदसम्बन्धी ईजीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याइ ठेक्का विवरण हेरफेर गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जानकारी दिएको छ । विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा सिरहाको लहान नगरपालिका–१ स्थायी ठेगाना भई हाल भक्तपुरको…

  • थोरङलापास पदमार्ग : रोमाञ्चक, चुनौतीपूर्ण र कष्टकर पदयात्रा

    थोरङलापास पदमार्ग : रोमाञ्चक, चुनौतीपूर्ण र कष्टकर पदयात्रा

    समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसरहबाट पदयात्रा सुरु गरेर मनाङ हुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्ने गर्छन् । मुस्ताङ भित्रिएका अधिकांश विदेशी पर्यटक मनाङबाट थोरङलापास पदमार्ग हुँदै मुस्ताङ आइपुग्छन् । गण्डकी प्रदेशको कास्की, लमजुङ, मनाङ,…

  • Default Image

    पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र फालोटको मुख्य समस्या सडक, विद्युत् र इन्टरनेट हो । तीन हजार ४०० मिटर उचाइमा अवस्थित फालोटका चारराते–तीनसिमानालगायत क्षेत्रसम्म पुग्ने सडक व्यवस्थित हुनसकेको छैन भने विद्युत् र इन्टरनेटको प्रवाह सहज हुनसकेको छैन । नेपाल–भारत सीमावर्ती फालोट क्षेत्र उच्च पहाड भएका कारण यहाँ…

  • अब धादिङ, नुवाकोट र रसुवाका बस नयाँ बसपार्कबाट मात्रै छुट्ने

    अब धादिङ, नुवाकोट र रसुवाका बस नयाँ बसपार्कबाट मात्रै छुट्ने

    धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्किङ गरेर सञ्चालन हुँदै आएका बस आजदेखि नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका हुन् । काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा गत मङ्गलबार महानगरपालिकामा बसेको सरोकारवाला निकायको…

  • निजी क्षेत्रमाथिको धरपकडप्रति व्यवसायिक संगठनहरू एकजुट,  लगानीकर्ताको विश्वास कायम राख्न आग्रह

    निजी क्षेत्रमाथिको धरपकडप्रति व्यवसायिक संगठनहरू एकजुट, लगानीकर्ताको विश्वास कायम राख्न आग्रह

    उद्योगी शेखर गोल्छा लाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएपछि नेपालको निजी क्षेत्र एकजुट भएर सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। प्रमुख छाता सङ्गठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उद्यमीमाथि भइरहेको धरपकडले मुलुकको लगानी वातावरणमा नकारात्मक सन्देश गएको बताएका छन्। सरकारले उद्योगी व्यवसायी माथि गरेको धरपकड र थुनछेकले निजी क्षेत्रलाई निरुत्साहित बनाएको निजी…

  • चार दिनको गिरावटपछि नेप्से हरियो, केही कम्पनीमा उच्च उछाल

    चार दिनको गिरावटपछि नेप्से हरियो, केही कम्पनीमा उच्च उछाल

    साताको अन्तिम कारोबार दिन शुक्रबार NEPSE मा देखिएको निरन्तर गिरावट अन्ततः रोकिएको छ। अघिल्ला चार कारोबार दिन लगातार ओरालो लागेको बजार यस दिन सामान्य सुधारसहित हरियो बन्द भएको हो। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंकले बढ्दै २७८८ बिन्दुमा कायम भएको छ। यद्यपि बजारको समग्र अवस्था भने मिश्रित देखिएको छ।…

  • लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको आग्रह

    लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको आग्रह

    निजी क्षेत्रले लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल वाणिज्य सङ्घले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा र प्रवद्र्धनका लागि सरकारसँग अनुरोध गरेका हुन् । नयाँ सरकार गठनभएसँगै आर्थिक स्थायित्व र लगानी वृद्धि हुने अपेक्षा गरिएको उल्लेख…

  • संकटको भुमरीमा हेटौँडा सिमेन्ट, कच्चा पदार्थ अभावले उत्पादन ठप्प

    संकटको भुमरीमा हेटौँडा सिमेन्ट, कच्चा पदार्थ अभावले उत्पादन ठप्प

    विगत लामो समयदेखि चरम आर्थिक संकटबाट गुज्रिरहेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थको अभावका कारण पुनः बन्द हुन पुगेको छ। उद्योगसँग कोइला र ढुङ्गाजस्ता अत्यावश्यक सामग्रीको मौज्दात सकिएपछि उत्पादन प्रक्रिया पूर्ण रूपमा रोकिएको हो। कच्चा पदार्थ आपूर्तिका लागि ठेकेदारसँग सम्झौता भए तापनि उद्योगले समयमै रकम भुक्तानी गर्न नसक्दा ढुवानी…

Scroll to Top