Banijya News

बाणिज्य

सरकारले प्रमुख खाद्यान्नको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

सरकारले प्रमुख खाद्यान्नको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गर्ने भएको छ। मन्त्रिपरिषद्ले चैत १३ गतेको बैठकबाट […]

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: सीएनआई

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: सीएनआई

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ (सीएनआई)ले स्वागत गरेको छ । उत्पादनमुलक तथा सेवामुलक उद्योगको प्रतिनिधिमुलक संस्था परिसंघले निरन्तर रुपमा दिँदै आएका सुझाव कार्यान्वयनलाई नवगठित सरकारले प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरेको हो। सुशासन कायम तथा भ्रष्टाचार अन्त्यको आम…


  • ‘युसिन–एआरटी’ ले पाए नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन जिम्मा

    ‘युसिन–एआरटी’ ले पाए नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन जिम्मा

    लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम र युसिन–एआरटीलाई यसको जिम्मेवारी दिने निर्णय गरेको हो । आयोजनाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज…

  • वेदबहादुर उद्योग सङ्घ बागमती अध्यक्ष उम्मेदवार

    वेदबहादुर उद्योग सङ्घ बागमती अध्यक्ष उम्मेदवार

    आगामी चैत २३ र २४ गते हुने नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) बागमती प्रदेशको नवौँ अधिवेशनका लागि सिन्धुपाल्चोकका एक व्यवसायीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समर्थनमा उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिनेछन् । चैत्र १६ मा उम्मेदवारी दर्ता हुनेछ । उनले बागमती प्रदेशभित्रका…

  • बचतपत्रका धनीलाई साँवा तथा ब्याज रकम लिन राष्ट्र बैंकको आग्रह

    बचतपत्रका धनीलाई साँवा तथा ब्याज रकम लिन राष्ट्र बैंकको आग्रह

    नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र तथा वैदेशिक रोजगारी बचतपत्रका धनीहरूलाई आफूले पाउनुपर्ने साँवा तथा ब्याज रकम लिन आग्रह गरेको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै केही बचतपत्रधनीहरूले परिपक्व भइसकेको रकम हालसम्म पनि भुक्तानी नलिएको पाइएकोले यथाशीघ्र सम्पर्क गरी रकम लिन अनुरोध गरेको हो। राष्ट्र बैंकका अनुसार…

  • पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

    पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

    प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ (सीएनआई) ले स्वागत गरेको छ । उत्पादनमूलक तथा सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसंघले निरन्तर रुपमा दिँदै आएका सुझाव कार्यान्वयनलाई नवगठित सरकारले प्राथमिकतामा राखेकामा खुसी व्यक्त गरेको हो । सुशासन कायम तथा भ्रष्टाचार…

  • गण्डकी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुवेदी र कँडेल आमनेसामने

    गण्डकी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुवेदी र कँडेल आमनेसामने

    नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) गण्डकी प्रदेशको चौथो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ। आगामी कार्यकालका लागि नेतृत्वको प्रतिस्पर्धामा अध्यक्ष पदमा दुई जना व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन्। हाल महासङ्घका कोषाध्यक्ष रहेका तथा स्याङ्जा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नवराज सुवेदी र बागलुङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष…

  • Default Image

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर…

  • साना उद्योग दर्ता सजिलो बनाउँदै २५ करोडसम्मको शुल्क ४५ दिनमा खारेज गर्ने सरकारको निणर्य

    साना उद्योग दर्ता सजिलो बनाउँदै २५ करोडसम्मको शुल्क ४५ दिनमा खारेज गर्ने सरकारको निणर्य

    सरकारले ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत उद्योग दर्ता प्रक्रियालाई सरल बनाउने योजना अघि सारेको छ। कार्यसूचीको ६६ नम्बर बुँदामा साना उद्योगको दोहोरो दर्ता झन्झट अन्त्य गरी २५ करोडसम्मका उद्योगलाई एकीकृत रूपमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत दर्ता गर्ने र ४५ दिनभित्र दर्ता शुल्क खारेज गर्ने व्यवस्था राखिएको छ,…

  • हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

    हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

    सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले  पदबाट राजीनामा दिएका छन् । उनले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । गत २०८१ साल जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन वर्षका लागि नियुक्त भएका भण्डारीले कार्यकाल बाँकी छँदै 'परिवर्तित राजनीतिक परिस्थिति'लाई मुख्य कारण देखाउँदै…

  • १०० दिने सुधार कार्यसूचीमा निजी क्षेत्रको स्वागत

    १०० दिने सुधार कार्यसूचीमा निजी क्षेत्रको स्वागत

    सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीप्रति निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल ले उक्त कार्यसूचीको स्वागत गर्दै यसले आर्थिक विकासका लागि आधार तयार गर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले कार्यसूचीले शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउँदै निजी क्षेत्रसँग सहकार्यमा…

  • मकवानपुरमा महिला उद्योगी व्यवसायीको सङ्ख्यामा वृद्धि

    मकवानपुरमा महिला उद्योगी व्यवसायीको सङ्ख्यामा वृद्धि

     पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशतमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि मकवानपुरमा महिला उद्यमी बढेका हुन् । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार आर्थिक वर्ष २०८/८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा…

Scroll to Top