Banijya News

बाणिज्य

हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

हेटौँडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारीले दिए राजीनामा

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका सञ्चालक समिति अध्यक्ष नरेन्द्र भण्डारीले  पदबाट राजीनामा दिएका छन् । उनले आज उद्योग, वाणिज्य […]

मकवानपुरमा महिला उद्योगी व्यवसायीको सङ्ख्यामा वृद्धि

मकवानपुरमा महिला उद्योगी व्यवसायीको सङ्ख्यामा वृद्धि

 पछिल्लो केही वर्षयता मकवानपुर जिल्लामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढेको पाइएको छ । सरकारले महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीको दर्तामा ५० प्रतिशतमात्र दस्तुत लाग्ने व्यवस्था गरेपछि मकवानपुरमा महिला उद्यमी बढेका हुन् । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुसालका अनुसार आर्थिक वर्ष २०८/८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा…


  • वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

    वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

    वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन् । पछिल्लो समय मध्यपूर्वका देशमा देखिएको सङ्कटसँगै नेपालसहित अन्य मुलुकमा एलपी ग्यासको अभाव देखिएको छ । यसैबिच, वीरगञ्ज नाका हुँदै फागुनमा मात्रै एक हजार ५६० वटा एलपी ग्यासका बुलेट भित्रिएका भन्सार कार्यालयले जनाएको…

  • बैकिङ कसुरका फरार एमाले प्रदर्शनमा पक्राउ, बाँकी कैद भुक्तान गरेर मात्र छोडिने

    बैकिङ कसुरका फरार एमाले प्रदर्शनमा पक्राउ, बाँकी कैद भुक्तान गरेर मात्र छोडिने

    नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा संलग्न भएर शनिबार बबरमहलबाट पक्राउ परेका सातमध्ये छ जनालाई प्रहरीले रिहा गरेको छ । पक्राउ परेका मध्ये एक व्यक्ति, विमल धमला, बैंकिङ कसुरसम्बन्धी दुई फरार मुद्दामा रहेको पाइएको प्रहरीले जनाएको छ । उनलाई अनुसन्धानका लागि थुनामा राखिने बताइएको छ…

  • हेटौँडा सिमेन्ट उद्योग सात महिनापछि सञ्चालनमा

    हेटौँडा सिमेन्ट उद्योग सात महिनापछि सञ्चालनमा

    हेटौँडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन सुरु गरेको छ । भदौ २४ देखि बन्द रहेको उद्योगले उत्पादन सुरु गरेको सूचना अधिकारी हरेराम आचार्यले बताए । क्लिंकर उत्पादनसँगै सिमेन्ट बजारमा पठाउने तयारी भइरहेको उनले बताए । ‘हामीसँग दुई सातालाई पुग्ने कच्चा पदार्थ छ । त्यसैबाट क्लिंकर उत्पादन भइरहेको छ। थप कच्चा पदार्थको…

  • एकाएक बालेनको क्याबिनेटबाट अमरेश आउट

    एकाएक बालेनको क्याबिनेटबाट अमरेश आउट

    बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम काटिएको छ । उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर उद्योग मन्त्रालयको जिम्मा बालेन आफैंले राखेका छन् । बालेनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय आफैंसँग राखेका छन् ।

  • बागमती उद्योग वाणिज्य अध्यक्षमा दुर्गाराज श्रेष्ठ उम्मेदवारी घोषणा

    बागमती उद्योग वाणिज्य अध्यक्षमा दुर्गाराज श्रेष्ठ उम्मेदवारी घोषणा

     नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरुको क्षमता विकासमा केन्द्रित हुने, साना तथा…

  • बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो

    बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो

    विकास पूर्वाधारका दृष्टिले पछि परेको सिगाना गाउँ पक्की सडकले जोडिएपछि त्यहाँका बासिन्दा दङ्ग परेका छन् । आफ्ना उत्पादन बजारसम्म पुर्याउन सहज भएकाले उनीहरू खुशी भएका हुन् । सिगाना सुन्तला उत्पादनका निम्ति प्रख्यात छ । ‘ट्रयाक’ खुलेको २८ वर्षपछि बागलुङ–सिगाना १० किलोमिटर सडक रु २९ करोडको लागतमा कालोपत्र गरिएको सडक डिभिजन…

  • उद्योगमन्त्रीको १६६ बुँदे कार्यप्रगति: औद्योगिक पूर्वाधार निर्माण देखि सञ्चालन सम्म प्राथमिकतामा

    उद्योगमन्त्रीको १६६ बुँदे कार्यप्रगति: औद्योगिक पूर्वाधार निर्माण देखि सञ्चालन सम्म प्राथमिकतामा

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले एक सय ६६ बुँदामा आफ्नो कार्यकालमा गरेका कामको कार्यप्रगतिमा सार्वजनिक गरेका छन् । खासगरी औद्योगिक पूर्वाधार निर्माण तथा सञ्चालनमा प्राथमिकता दिएको र व्यापार सहजीकरणका लागि कूटनीतिक पहल गरेको उनले आफ्नो कार्यप्रगतिमा उल्लेख गरेका छन् । त्यस्तै, विभिन्न नीति, नियम तथा मापदण्ड तयार गरेकोसमेत उनले उल्लेख गरेका…

  • दुई फर्मलाई जरिवाना, १७ लाई सुधारात्मक निर्देशन

    दुई फर्मलाई जरिवाना, १७ लाई सुधारात्मक निर्देशन

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले बुधबार एक विज्ञप्ति जारी गरी पिलग्रिम्स ग्रोसरी प्रालि स्वयम्भूलाई रु दुई लाख एक हजार बराबरको जरिवाना र आरएस किराना तथा ग्यास पसल ललितपुर भैँसेपाटीलाई रु १० हजार जरिवाना गरेको जनाएको…

  • तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

    तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

    जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तर्राष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन थालेका हुन् । सूर्य नेपाल प्रालिको हिमालयन ट्रेजरले यहाँ उत्पादित मह किसानसँग खरिद गरी बजारीकरण…

  • ‘जाउँ है पोखरा’ कार्यक्रम अन्र्तगत पोखरा र कोशीबिच पर्यटकीय साझेदारी

    ‘जाउँ है पोखरा’ कार्यक्रम अन्र्तगत पोखरा र कोशीबिच पर्यटकीय साझेदारी

    होटल सङ्घ नेपाल(हान) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पूर्वी नेपालमा जारी ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रममा पोखरा र कोशी प्रदेशबीच पर्यटकीय साझेदारी हुनुपर्नेमा जोड दिइएको छ । पर्यटन राजधानी पोखरासहित गण्डकी प्रदेश र नेपालको औद्योगिक सहरका रुपमा परिचित विराटनगरसहित कोशी प्रदेश आफैँमा धेरै पर्यटकीय…

Scroll to Top