Banijya News

बाणिज्य

अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै लयमा फर्किँदै नेपाली कार्पेट उद्योग

अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै लयमा फर्किँदै नेपाली कार्पेट उद्योग

नेपालको कार्पेट निर्यात पछिल्ला चार/पाँच वर्षयता पुनः लयमा फर्किन थालेको छ । अन्तर्राष्ट्रिय बजारमा कार्पेटको माग बढ्नुका साथै उत्पादनमा भएको […]

उखु किसानको अनुदानलाई निरन्तरता, समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ

उखु किसानको अनुदानलाई निरन्तरता, समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ

अघिल्लो सरकारले हटाएको उखु किसानको अनुदानलाई वर्तमान सरकारले निरन्तरता दिने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले किसानलाई दिइआएको सरकारी अनुदानबापतको प्रतिक्विन्टल ७० रुपैयाँलाई निरन्तरता दिने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । त्यस्तै, यो वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय भएको पनि…


  • व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

    व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण

    संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना हुँदाहुँदै व्यवसायीलाई निराशा बनाएको र लगानीकर्तालाई आकर्षण गर्न नसकेको जनाउँदै यहाँका उद्योग व्यवसायीहरुले कर्णाली प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । जल, जङ्गल, जमिन, जडीबुटी र रत्नपत्थरको खानी कर्णाली प्रदेशमा लगानी भित्र्याउने वातावरण बनाउन नसक्नु सरकारको कमजोरी रहेको भन्दै…

  • न्यानो नेपाली सिरक सहित चार वटा उद्योगलाई कारबाही

    न्यानो नेपाली सिरक सहित चार वटा उद्योगलाई कारबाही

    नियमित रूपमा बजार अनुमगन एवं निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा उद्योग एवं फर्मलाई कारबाही गरेको छ । विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई रु २० हजार जरिवानासहित कारबाही गरेको हो । भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर र सोही स्थानमा रहेको कृष्ण…

  • जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

    जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक सङ्केत

    जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत वृद्धिभन्दा बढी हो । विश्लेषकहरूले अपेक्षा गरेका ०.५५ प्रतिशतको गिरावटको सट्टा यो धेरै सकारात्मक नतिजा हो । उत्पादन वृद्धिमा मुख्य योगदान निर्माण र…

  • सुरक्षण मुद्रण केन्द्रले हालसम्म छाप्यो चार हजार लाइसेन्स, कहिले सकिन्छ छपाई ?

    सुरक्षण मुद्रण केन्द्रले हालसम्म छाप्यो चार हजार लाइसेन्स, कहिले सकिन्छ छपाई ?

    सुरक्षण मुद्रण केन्द्रले एक महिनामा ४ हजार बढी लाइसेन्स छापेर यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ । गत कात्तिक २१ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स छपाइ सुरू गरेको केन्द्रले १ महिनामा ४ हजार २०० थान लाइसेन्स छापेको हो । केन्द्रले ६ महिना भित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भए पनि…

  • सुनचाँदी व्यवसायीलाई व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न विभागकोे निर्देशन

    सुनचाँदी व्यवसायीलाई व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न विभागकोे निर्देशन

    व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न सुन, चाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई आन्तरिक राजस्व विभागले निर्देशन दिएको छ। विभागले जारी गरेको निर्देशनमा सूचक संस्था (सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी) ले आफ्नो कारोबार गर्दा व्यवसायिक संस्थाको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र गर्नुपर्ने…

  • प्रतिक्रेट २० रुपैयाँ बढ्यो अन्डाको मूल्य

    प्रतिक्रेट २० रुपैयाँ बढ्यो अन्डाको मूल्य

    १० दिनअघि बढेको अन्डाको भाउ फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले भोलि मंगलबारदेखि लागु हुने गरी भाउ बढाउने निर्णय गरेको हो । १३ मंसिरमा अन्डाको भाउ बढाएको संघले फेरि प्रतिक्रेट २० रुपैयाँ बढाएर नयाँ मूल्य सार्वजनिक गरेको छ । मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय…

  • खाद्य कम्पनीले किन्यो ८२ हजार क्विन्टल धान

    खाद्य कम्पनीले किन्यो ८२ हजार क्विन्टल धान

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ८२ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीले डेढ महिनामा विभिन्न जिल्लाबाट उक्त परिमाणमा धान खरिद गरेको हो । कम्पनीले गत कात्तिक ११ गतदेखि धनगढीबाट धान खरिद गर्न सुरु गरेको थियो । मंसिर २० गतेसम्म कम्पनीले किसानको ८२ हजार क्विन्टल धान खरिद गरेको…

  • स्टार्टअप कर्जाका लागि १० हजार आवेदन, कस्ता छन् परियोजना ?

    स्टार्टअप कर्जाका लागि १० हजार आवेदन, कस्ता छन् परियोजना ?

    सरकारले नवप्रवर्द्धन स्टार्टअपलाई प्रोत्साहन गर्न दिने सहुलियत कर्जामा निकै धेरै आकर्षण देखिएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले परियोजना प्रस्तावका लागि आह्वान गरेकोमा १० हजार दुई ४४ जनाले परियोजना प्रस्ताव पेस गरेका छन्। चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले नवप्रवद्र्धनका लागि ७३ करोड रुपैयाँ सहुलियत कर्जा दिन प्रस्ताव मागेको थियो। ३…

  • सार्वजनिक संस्थानमा ४७ अर्ब लगानीको हिसाब गडबड

    सार्वजनिक संस्थानमा ४७ अर्ब लगानीको हिसाब गडबड

    सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपैयाँ सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा सेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन । राज्यको लगानी कता गयो भन्ने सम्बन्धमा दुई पक्षका कागज मिल्दैनन्, रकम कसरी तलमाथि भयो…

  • रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

    रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

    नेपाल जग्गा तथा आवास विकास महासंघले रियल–इस्टेट तथा आवास क्षेत्रमा अव्यवस्थित नियमन, मनपरी कर, मूल्यांकनका त्रुटिहरू र सरकारी निष्क्रियताका कारण निर्माण तथा आवास बजार प्रभावित भइरहेको जनाएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा निजी क्षेत्रले देशको शहरी विकास, व्यवस्थित आवास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिँदै आएको भए पनि…

Scroll to Top