Banijya News

बाणिज्य

स्टार्टअप कर्जाका लागि १० हजार आवेदन, कस्ता छन् परियोजना ?

स्टार्टअप कर्जाका लागि १० हजार आवेदन, कस्ता छन् परियोजना ?

सरकारले नवप्रवर्द्धन स्टार्टअपलाई प्रोत्साहन गर्न दिने सहुलियत कर्जामा निकै धेरै आकर्षण देखिएको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले परियोजना प्रस्तावका लागि […]

रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यक : महासंघ

नेपाल जग्गा तथा आवास विकास महासंघले रियल–इस्टेट तथा आवास क्षेत्रमा अव्यवस्थित नियमन, मनपरी कर, मूल्यांकनका त्रुटिहरू र सरकारी निष्क्रियताका कारण निर्माण तथा आवास बजार प्रभावित भइरहेको जनाएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा निजी क्षेत्रले देशको शहरी विकास, व्यवस्थित आवास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिँदै आएको भए पनि…


  • खिम्ती जलविद्युतको सेयर पाँच वर्षसम्म पनि भएन हस्तान्तरण, किन रोकियो प्रक्रिया ?

    खिम्ती जलविद्युतको सेयर पाँच वर्षसम्म पनि भएन हस्तान्तरण, किन रोकियो प्रक्रिया ?

    सरकारको स्वामित्वमा आउनुपर्ने ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत सेयर साढे पाँच वर्षदेखि अलपत्र अवस्थामा देखिएको छ । नर्वेका लगानीकर्ता भएको हिमाल पावर लिमिटेडले बनाएको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत स्वामित्व २७ असार ०७७ मा नेपाल सरकार अर्थात् नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण हुनुपर्ने थियो । तर, उक्त म्याद सकिएको…

  • ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

    ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी

    काठमाडौँको ठमेलस्थित एक निर्माणाधीन रेष्टुरेन्टमा आगलागी भएको छ । काठमाडौँ महानगरपालिका–२६ ठमेल बुधबारे गल्लीस्थित निर्माणाधीन ‘वर्क इट पप’ रेष्टुरेन्टमा आज बिहान १०ः३० बजे आगलागी भएको प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार विद्युत् सर्ट भएर लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको…

  • के थियो ‘खजुरीको पफ’मा अखाद्य बस्तु, किन बजारबाट फिर्ता लिन विभागले दियो निर्देशन ?

    के थियो ‘खजुरीको पफ’मा अखाद्य बस्तु, किन बजारबाट फिर्ता लिन विभागले दियो निर्देशन ?

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ तत्काल बजारबाट फिर्ता लिन निर्देशन दिएको छ। विभागले गरेको बजार अनुगमन र त्यसपछि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त उत्पादन मानव स्वास्थ्यका लागि हानिकारक हुने प्रमाणित भएपछि यो निर्णय आएको हो। विभागले बजारबाट संकलन…

  • सरकारको सवा नौ खर्ब मध्ये अझै असुल भएन चार खर्ब लगानी

    सरकारको सवा नौ खर्ब मध्ये अझै असुल भएन चार खर्ब लगानी

    सार्वजनिक संस्थानमा गरिएको सरकारी लगानीमध्ये करिब चार खर्ब रुपियाँ अझै असुल नहुँदा सरकारको आर्थिक जोखिम थप गहिरिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सरकारको कुल लगानी सवा ९ खर्ब नाघ्दा पनि सो मध्ये ठूलो हिस्सा सावाँ–ब्याजसहित भुक्तानी हुन नसकेको देखिएको हो। सरकारले विभिन्न १५९ सार्वजनिक संस्थान तथा…

  • ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक

    ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक

    सिद्धार्थ बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन agfpg Fonepay Payment Service Limited सँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा गरिएको छ । यस कार्डमार्फत…

  • खजुरीको पफ बजारबाट फिर्ता लिन खाद्य विभागको निर्देशन

    खजुरीको पफ बजारबाट फिर्ता लिन खाद्य विभागको निर्देशन

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रालिले उत्पादन गरेको ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । विभागले बजार अनुगमन क्रममा संकलन गरेका पफका नमुनालाई प्रयोगशालामा परीक्षण गर्दा त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’ को मात्रा तोकिएको अधिकतम…

  • वैदेशिक अनुदान प्राप्ति वार्षिक लक्ष्यको ६.५६ प्रतिशत मात्रै

    वैदेशिक अनुदान प्राप्ति वार्षिक लक्ष्यको ६.५६ प्रतिशत मात्रै

    चालु आर्थिक वर्षको कात्तिकसम्म सरकारले निर्धारण गरेको कुल लक्ष्यको मात्र ६.५६ प्रतिशत वैदेशिक अनुदान प्राप्त भएको छ । वार्षिक लक्ष्यभन्दा रकम न्यून भए पनि अघिल्ला वर्षको तुलनामा यस वर्ष सुरुका महिनामै अनुदान प्रवाहमा केही सुधार देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका तथ्यांकअनुसार चालु आवमा बजेटमार्फत ५३ अर्ब ४४ करोड रुपैयाँ…

  • निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल

    निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताएका छन् । आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै निजी क्षेत्रलाई भरसक कुनैपनि नीति निर्माणमा…

  • बंगलादेशको कच्चा जुट निर्यात प्रतिबन्धले धर्मराउँदै नेपाली उद्योग

    बंगलादेशको कच्चा जुट निर्यात प्रतिबन्धले धर्मराउँदै नेपाली उद्योग

    झन्डै दुई महिनाअघि बंगलादेशले कच्चा जुट निर्यातमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइदिएपछि नेपाली जुट उद्योगहरू संकटमा परेका छन् । बंगलादेशमा उत्पादन घटेको भन्दै गरिएको यो प्रतिबन्धले भारतबाट महँगोमा कच्चा जुट ल्याएर सामान उत्पादन गरी पुनः भारत निकासी गर्दा लागत बढेर नाफा प्रभावित भएको छ । जुट उत्पादन घटेको र आफ्नै उद्योगलाई…

  • चार लाख ६५ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान

    चार लाख ६५ हजार मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान

    सरकारले अहिलेसम्म चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि बोलपत्र भइसकेको जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मंसिर महिनाको दोस्रो हप्तासम्म दुई लाख ६६ हजार पाँच सय १० मेट्रिक टन रासायनिक मल आपूर्तिको क्रममा छ । चालू आर्थिक वर्षमा पाँच लाख…

Scroll to Top