Banijya News

बाणिज्य

अमेरिकासँगको व्यापारमा १० वर्षमा ६३ अर्ब घाटा

अमेरिकासँगको व्यापारमा १० वर्षमा ६३ अर्ब घाटा

आयातको तुलनामा निर्यात निकै कम हुँदा नेपालले वैदेशिक व्यापारमा वर्षेनि घाटा बेहोरिरहेको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाख महिनासम्मको […]

वाणिज्य बैंककोे निक्षेप संकलन १६ अर्बले बढ्दा कर्जा २ अर्ब

वाणिज्य बैंककोे निक्षेप संकलन १६ अर्बले बढ्दा कर्जा २ अर्ब

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जेठ २२ गते मात्र बैंक तथा वित्तीय संस्थाहरूमा १६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ, जबकि सोही दिन कर्जा प्रवाह २ अर्ब रुपैयाँमा सीमित रहेको छ। राष्ट्र बैंकका अनुसार जेठ २१ गतेसम्म बैंकिङ प्रणालीमा कुल निक्षेप ६९ खर्ब ५१ अर्ब रुपैयाँ रहेकोमा…


  • वीरगन्ज नाकाबाट १० महिनामा ८८ करोडको छुर्पी निर्यात

    वीरगन्ज नाकाबाट १० महिनामा ८८ करोडको छुर्पी निर्यात

    वीरगन्ज नाकाबाट तेस्रो मुलुक तर्फ छुर्पीको निर्यात उत्साहजनक रूपमा बढेको छ । नेपाली छुर्पीले केही वर्षयता युरोप तथा अमेरिकामा बजार लिन थालेको हो । विशेषगरी अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत मुलुकमा नेपाली छुर्पीको माग बढेको छ । वीरगन्ज भन्सार कार्यकालको तथ्यांक अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म यो नाकाबाट ८८ करोड रुपैयाँ बराबरको…

  • नेपाली उद्योग क्षेत्रमा ५.६४ खर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता

    नेपाली उद्योग क्षेत्रमा ५.६४ खर्ब रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता

    नेपालको उद्योग क्षेत्रमा हालसम्म साढे पाँच खर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हालसम्म ६,९८२ वटा उद्योग स्थापनाका लागि कुल ५ खर्ब ६४ अर्ब ५९ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो। विदेशी लगानीको सबैभन्दा ठूलो हिस्सा सेवा क्षेत्रमा…

  • Default Image

    नीतिगत स्पष्टता बिना प्रस्तुत बजेटले अर्थतन्त्र चलायमान बनाउन नसक्ने

    आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटले मुलुकको अर्थतन्त्रमा देखिएका गम्भीर समस्याहरू समाधान गर्न सक्ने सम्भावना न्यून रहेको अर्थतन्त्रका विज्ञहरूले बताएका छन्। नेपाल बुद्धिजीवी संगठन काठमाडौं जिल्ला समितिद्वारा आयोजित ‘बजेट २०८२/८३ समीक्षा र कार्यान्वयन’ विषयक अन्तरक्रियामा उनीहरूले यस्तो धारणा राखेका हुन्। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडेलले दुई…

  • लेबलिङ र एमआरपी अनुगमनले व्यवसायीमा त्रास, चेम्बर अफ कमर्सको आपत्ति

    लेबलिङ र एमआरपी अनुगमनले व्यवसायीमा त्रास, चेम्बर अफ कमर्सको आपत्ति

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालै बजार अनुगमनलाई तीव्र बनाउँदै नेपालमा उत्पादित तथा आयातित वस्तुहरूमा लेबलिङ र अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख अनिवार्य गरेको छ। विभागको यो एक्कासी सक्रियता पछि व्यवसायीहरूमा व्यापक असन्तुष्टि र त्रास फैलिएको छ। अर्थतन्त्र सुस्त अवस्थामा रहँदा व्यवसायीहरूलाई चेतावनी र जरिवानाको माध्यमबाट नियन्त्रण गर्ने प्रयास…

  • Default Image

    बस्ती विकास योजनाको नाममा बजेटको बलात्कार, तीन हजार बढी टुक्रे योजना

    सहरी विकास मन्त्रालयले बस्ती विकासको नाममा बजेटको बलात्कार गरेको जस्तो देखिएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालयले सार्वजनिक गरेको वार्षिक कार्यक्रममा तीन हजारभन्दा बढी टुक्रे योजना समावेश छन्। विकासको नाममा बजेटको यस्तो चिरफार हुनु, नीति तथा योजना आयोगको अवधारणा, सरकारको समावेशीता र निष्पक्षताको मर्ममै प्रहार भएको देखिन्छ। मन्त्रालयले बस्ती…

  • अन्तर्राष्ट्रिय ऋणपत्र जारी गर्ने तयारीमा सरकार

    अन्तर्राष्ट्रिय ऋणपत्र जारी गर्ने तयारीमा सरकार

    सरकारले इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा बन्ड (ऋणपत्र) जारी गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत ‘लोकल करेन्सी लिंक्ड बन्ड’ जारी गर्ने तयारी गरिएको हो। यसअघि सरकारले ऋण जुटाउन देशभित्र मात्रै बन्ड बिक्री गर्दै आएको थियो। ‘लोकल करेन्सी लिंक्ड बन्ड’ भनेको मूल्य नेपाली मुद्रामै निर्धारण हुने तर कारोबार अन्तर्राष्ट्रिय मुद्रामा…

  • हस्पिटालिटीमा लगानी बढाउँदै गोल्यान ग्रुप, ४ अर्ब लगानीमा लुम्बिनीमा बन्दै पाँचतारे होटल

    हस्पिटालिटीमा लगानी बढाउँदै गोल्यान ग्रुप, ४ अर्ब लगानीमा लुम्बिनीमा बन्दै पाँचतारे होटल

    नेपालका ठूला व्यवसायिक समूहहरू उत्पादनमुखी क्षेत्रबाट सेवा क्षेत्रतर्फ प्रवेश गर्दै होटल क्षेत्रमा आक्रामक रुपमा लगानी बढाउन थालेका छन्। जलविद्युत्, बैंकिङ, बीमा, रियल स्टेट र टेक्सटाइलमा सक्रिय रहेको गोल्यान ग्रुपले अब लुम्बिनीमा दोस्रो पाँचतारे होटल निर्माण गर्न लागेको छ। ग्रुपले यसअघि काठमाडौंको सोल्टीमोडमा ‘ह्यात सेन्ट्रिक’ ब्रान्डअन्तर्गतको सिटी होटल सञ्चालनमा ल्याइसकेको छ।…

  • Default Image

    नेपाल-बंगलादेश व्यापार : आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बंगलादेशबाट चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ रुपैयाँ बराबरको मालसामान आयात भएको छ। नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ बराबरका उत्पादन बंगलादेश निर्यात भएका छन्। काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख…

  • डीडीसीसहित डेरी उद्योगहरूले किसानलाई दिएनन् चार अर्ब रुपैयाँ भुक्तानी

    डीडीसीसहित डेरी उद्योगहरूले किसानलाई दिएनन् चार अर्ब रुपैयाँ भुक्तानी

    देशभर आइतबार विश्व दुग्ध दिवस भव्य कार्यक्रमसहित मनाइयो। सरकारी तथा गैरसरकारी संस्थाहरूले र्याली, गोष्ठी र जनचेतनामूलक कार्यक्रम गरे पनि किसानहरू भने दूधको पैसा नपाएर तनावमा छन्। विगत लामो समयदेखि दुग्ध सहकारी, निजी डेरी उद्योग र दुग्ध विकास संस्थान (डीडीसी) लाई बेचेको दूधको भुक्तानी किसानहरूले पाउन सकेका छैनन्। कृषि मन्त्रालयका अनुसार…

  • निर्यातमा नगद अनुदान कटौती: नयाँ मोडालिटी ल्याउने तयारीमा सरकार

    निर्यातमा नगद अनुदान कटौती: नयाँ मोडालिटी ल्याउने तयारीमा सरकार

    सरकारले निर्यात प्रवर्द्धनका लागि दिँदै आएको नगद अनुदानलाई चरणबद्ध रूपमा कटौती गर्दै नयाँ ढंगबाट प्रोत्साहन योजना अघि बढाउने तयारी गरेको छ। हालसम्म ३६ प्रकारका वस्तुमा निर्यात रकमको आधारमा ४ देखि ८ प्रतिशतसम्म अनुदान दिइँदै आएकोमा अब सो सूची र प्रतिशत दुवै घटाउने निर्णय भएको हो। आगामी आर्थिक वर्षको बजेटमा नगद…

Scroll to Top