Banijya News

बाणिज्य

गृह मन्त्रालय र अध्यागमन विभागको टोली कोरला नाकामा

गृह मन्त्रालय र अध्यागमन विभागको टोली कोरला नाकामा

गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल-चीन सीमामा रहेको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै जोमसोम […]

तोलामा २९ सयले बढ्यो सुनको भाउ

तोलामा २९ सयले बढ्यो सुनको भाउ

सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । पछिल्ला ५ दिनदेखि…


  • निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

    नेपालगञ्जस्थित राँझा विमानस्थलको सुविधायुक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा दुई महिना पहिला निर्माण सम्पन्न भएको छ । विसं २०७९ पुसबाट काम सुरु गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी तीन वर्षको समयावधि पाएकामा दुई महिनाअगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए…

  • विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १०.४९ प्रतिशतले बढ्यो

    विन्ध्यबासिनी हाइड्रोपावरको विद्युत बिक्री आम्दानी १०.४९ प्रतिशतले बढ्यो

    विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमास, अर्थात् असोज मसान्तसम्ममा विद्युत बिक्रीबाट हुने आम्दानीमा उल्लेख्य वृद्धि हासिल गरेको छ। कम्पनीले यस अवधिमा विद्युत बिक्रीबाट कूल १६ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ। यो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो, जसले कम्पनीको…

  • जाँचपासमा ढिलाइले चीनमै रोकिए करोडौं सामान बोकेका कन्टेनर

    जाँचपासमा ढिलाइले चीनमै रोकिए करोडौं सामान बोकेका कन्टेनर

    चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम भन्सारमा नेपालतर्फ पठाउन लागिएका मालसामानका सयौं कन्टेनरको जाँचपासमा ढिलाइ हुँदा ती कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार जाँचपासमा भएको ढिलाइका कारण न्यालम, खासा लगायतका बजार क्षेत्रमा करिब ६ सय कन्टेनर अड्किएका छन् । दसैं–तिहारअघि देखिको समस्याका कारण…

  • सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी Buds3 FE

    सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी Buds3 FE

    सामसङ नेपालले आफ्ना नयाँ ट्रू–वायरलेस इयरबड्स ग्यालेक्सी Buds3 FE नेपाली बजारमा उपलब्ध गराएको घोषणा गरेको छ । आकर्षक “ब्लेड” डिजाइन र नवीनतम ग्यालेक्सी AI एकीकरणसहित आएको यो इयरबड्सले फ्ल्यागशिप स्तरका अडियो सुविधाहरू अब अझ धेरै प्रयोगकर्तासम्म पुर्‍याउने दाबी गरिएको छ । कम्पनीका अनुसार, Buds3 FE लाई उत्कृष्ट मूल्यमा शक्तिशाली ध्वनि…

  • सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

    सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारमा संलग्न व्यापारीहरूलाई सहज रुपमा पूँजी अभाव समाधान गर्न यो सहुलियतपूर्ण कर्जा योजना ल्याएको हो । यो…

  • पहिलो किस्ता बुझाएपछि हिमाल स्टिलमा बिजुली जोडियो

    पहिलो किस्ता बुझाएपछि हिमाल स्टिलमा बिजुली जोडियो

    हिमाल स्टिल प्रालिले बक्यौता रहेको रकममध्ये पहिलो किस्ता बुझाएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योग परिसरको लाइन आइतबार साँझ करिब सवा ५ बजे जडान गरी दिएको छ । उद्योगका प्रबन्धक वासुदेव श्रेष्ठले तत्काललाई पहिलो किस्ता तिर्ने र बाँकी किस्तापछि एडजस्ट गर्ने सर्तमा प्राधिकरणले लाइन जडान गरेको बताए । बिजुली जोडिए पनि उद्योग…

  • विद्युत् आपूर्ति अनिश्चित बन्दै, कसरी होला ब्यवस्थापन ?

    विद्युत् आपूर्ति अनिश्चित बन्दै, कसरी होला ब्यवस्थापन ?

    भारतले हिउँदमा १६ पुससम्म मात्रै आफ्नो ‘इनर्जी एक्सचेन्ज मार्केट’ अर्थात् आइइएक्सबाट विद्युत् खरिद गर्न पाउने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति पठाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (डेजिक्नेटेड अथोरिटी)ले गत साता प्राधिकरणलाई आइइएक्सबाट १,०५४ मेगावाट विद्युत् खरिद गर्न सक्ने गरी स्वीकृति दिएको हो । तर, यसमा म्याद भने ३१ डिसेम्बर अर्थात् १६…

  • नौ हाइड्रोपावर कम्पनीहरूले घोषण गरे लाभांश, कुनको कति ?

    नौ हाइड्रोपावर कम्पनीहरूले घोषण गरे लाभांश, कुनको कति ?

    आर्थिक वर्ष २०८२/८३ का लागि हालसम्म ९ वटा हाइड्रोपावर कम्पनीहरूले लाभांश घोषणा गरेका छन्। यी कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्न लागेको लाभांश घोषणा गरेका हुन्। हालसम्म लाभांश घोषणा गर्ने कम्पनीहरू सेञ्चुरी इनर्जी, माउन्टेन इनर्जी,भगवती हाइड्रोपावर,मिड सोलु हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर,अरुण भ्याली हाइड्रोपावर, सिङगटी हाइड्रो इनर्जी, हिलटन हाइड्रो…

  • नेप्सेमा ३०.०२ अंकको गिरावट, कारोबार चार अर्ब माथि

    नेप्सेमा ३०.०२ अंकको गिरावट, कारोबार चार अर्ब माथि

    साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६.०९ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२३ कम्पनीको १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । आज २८ कम्पनीको सेयर मूल्य बढ्दा २२२ कम्पनीको…

  • चार अर्ब ६६ करोड रुपैयाँ लगानी गर्दै कर्जा सुरक्षण कोष

    चार अर्ब ६६ करोड रुपैयाँ लगानी गर्दै कर्जा सुरक्षण कोष

    निक्षेप तथा कर्जा सुरक्षण कोषले चार अर्ब ६६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कोषको विभिन्न बैंकमा रहेको रकम लगानी गर्न लागेको हो । उक्त रकम नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त बैंकले यही कात्तिक २४ गतेभित्र लिन सक्नेछन् । कोषले रकम लिन चाहने बैंकका निम्ति सर्त समेत…

Scroll to Top