साहास ऊर्जाले २२.११ प्रतिशत लाभांश वितरण गर्ने
साहास ऊर्जाले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल २२.११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश छन्। गत वर्ष कात्तिक ४ गते बसेको…

