वागमति प्रदेशमा औधोगिक क्षेत्रमा बैंकहरुको कर्जा लगानी १३.८ प्रतिशतले वृद्धि
नेपाल राष्ट्र बैंकले वागमति प्रदेशको आर्थिक रिपोर्ट सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आर्थिक बर्ष २०८१ ८२ को आर्थिक रिपोर्ट सार्वजनिक गरेको हो । केन्द्रीय बैंकले पछिल्लो समय प्रदेश स्तरीय आर्थिक रिपोर्ट पनि तयार गर्दैृ आएको छ । जसमा औधोगिक क्षेत्रमा बैंकहरुको कर्जा लगानी १३.८ प्रतिशतले वृद्धि भई रु.१२ खर्ब…

