Banijya News

बाणिज्य

इलामको चियालाई अवार्डको बर्षा, २३ मुलुकको एकसय ९१ नमुनालाई उछिन्नदै गोल्ड अवार्ड

१९ कात्तिक २०७६, काठमाडौं . नेपालमा उत्पादन हुने विभिन्न प्रकारका चियामध्ये अर्गानिक ब्ल्याक चियातर्फ अन्तराष्ट्रिय गोल्ड अवार्ड प्राप्त गरेको छ […]

अभरको गर्जो टार्ने संम्पत्ति सुन

१७ कार्तिक २०७६ काठमाडौं– थापाथलिको नर्भिक अस्पतालमा अपm्नो श्रीमानको उपचार गराई रहेकी निर्मला थापाले अस्पतालमा लागेको उपचार खर्च तिर्न पैसा नपुगेपछि अफ्नो गहना सुन पसलमा राखेर पैसा निकालीे अस्पतालको चार्ज तिरेर अफ्नो श्रीमानलाई अस्पतालबाट डिस्चार्ज गरेकी छिन ् । यो आर्थिक संकटमा निर्मलाको अभरमको गर्जो टार्ने बस्तु बनेको छ सुन…


  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकका तिनवटै टे«ड युनियनले दिए संयुक्त शुभकामना

    विहिवार ०७ कार्तिक २०७६ काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड भित्र क्रियाशिल रहेका तीनवटा ट्रेड युनियनहरुको संयुक्त आयोजनामा २०७६ सालको वडा दशैं, तिहार, नेपाल सम्वत् ११४०, चासोक तङ्गनाम, ल्होसार, छठपर्व लगायत अन्य समस्त नेपाली चाडपर्वहरुका उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रमको तीनवटै ट्रेड युनियनका अध्यक्ष…

  • Default Image

    नेपाली फूलले नै तिहार धान्दै भारतबाट न्यून आयात गरे पुग्ने

    कार्तिक ३, काठमाडौं– विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा विदेशबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । फूलको व्यावसायिक खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व परेकाले आयात गरिने फूलको सङख्यामा कमी आउने भएको हो । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे…

  • Default Image

    भुक्तानी रोक्नेलाई ५० हजार जरिवाना

    बिना कारण सेवाग्राहीलाई दिनुपर्ने भुक्तानी रोक्ने कर्मचारीको अब खैरियत नहुने भएको छ । संसदमा विचाराधीन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संसद्को लेखा समितिले थपेको प्रावधानले त्यस्ता कर्मचारीलाई कडा सजायको व्यवस्था गर्न लागेको हो । लेखा समितिले प्रस्तावित मस्यौदामा संशोधन गर्दै ‘भुक्तानी नदिने जिम्मेवार व्यक्तिलाई एक…

  • Default Image

    विकासे मन्त्रालयले बजेट माग २० खर्बको

    सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ लागि बजेट तयार भइसकेको जनाएको छ । नयाँ संविधानले १५ जेठमा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ । तर, आर्थिक वर्ष भने १ साउनदेखि सुरु हुनेछ । विकासे मन्त्रालयहरुले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत समितिले उपलब्ध गराएको बजेट सिलिङको डेढ गुणा बजेट माग…

  • Default Image

    १९ देशसँग व्यापार नाफा १३ खर्बको आयात गर्दा ८७ अर्बको निर्यात

    चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात् जेठ मसान्तसम्ममा नै देशको व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ, यो ऐतिहासिक रूपमा उच्च व्यापार घाटा हो । गत वर्षको तुलनामा व्यापार घाटा साढे १७ प्रतिशतले बढेको छ । नेपालको प्रमुख व्यापारिक साझेदार राष्ट्र भारतसँगको मात्र व्यापार घाटा ७ खर्ब…

  • Default Image

    नेप्सेमा कम्पनीको वर्गीकरण

    नेप्सेले सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्दे सहुह सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक गरिएको वर्गीकरणमा उल्लेखित कम्पनीहरुले आफू उक्त समूहमा पर्ने वा नपर्ने दाबीसहित पेश गरेका प्रमाणका आधारमा अद्यावधिक सहितको वर्गीकरण सूची पुनः सार्वजनिक गरिएको हो । वर्गिकरणमा दुई वाणिज्य बैंकहरु ग्लोबल आईएमई बैंक र इन्भरेष्टमेन्ट बैंक समूह ‘ए’ को समूहमा…

  • Default Image

    बैंकमा पन्द्र अर्ब लगानी योग्य रकम थपियो

    चालु आर्थिक वर्ष सकिँनै लाग्दा सरकारी खर्चको भुक्तानी बढेकाले वाणिज्य बैंकहरुमा निक्षेप थपिने क्रम बढेको छ । बैंक तथा बित्तीय संस्थाहरूमा लगानीयोग्य रकम अर्थात तरलता बढेर ३८ अर्ब पुगेको छ । गत साता यस्तो रकम घटेर २३ अर्बमा खुम्चिएको थियो । राष्ट्र बैंकले जनाएअनुसार एक सातामा वित्तीय प्रणालीमा १५ अर्ब…

  • Default Image

    बैंकको कमाइमा सर्वसाधारणमाथि झेल

    नेपालको बैंकिङ क्षेत्रको हालैको वृद्धिदर हेर्ने हो भने जोकोही पनि जिब्रो टोक्न बाध्य हुन्छन् । बैंकहरूले कमाएको नाफाको दौड यति तीव्र छ कि अर्बभन्दा कम नाफा कमाउने बैंकहरू असफलको कोटीमा पर्न थालेका छन् । बैंकहरूको नाफा आर्जन बढ्नका लागि उनीहरूको कारोबारको अनुपात पनि बढेकै हुनुपर्छ र भुल्न नहुने तथ्य भनेको…

  • Default Image

    शासनिक खर्च चलाउन पनि विदेशी ऋण

    अहिलेसम्म हामीले सरकारले विकासका लागि आफ्नो आन्तरिक राजस्वले नपुगेर विदेशी सहयोग लिँदै आएको सुन्दै र पढ्दै आएका छौं, तर सरकारले गत आर्थिक वर्षमा चालू खर्चका लागि समेत विदेशी सहयोग परिचालन गरेको तथ्य फेला परेको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको गत आर्थिक वर्षको असार चौथो हप्ताको विवरणअनुसार कुल चालू…

Scroll to Top