सुमीको गुणस्तरहीन औषधि बजारभरी
२७ कार्तिक २०७६, काठमाडौं । औषधि ब्यावस्था विभागले विभिन्न स्वदेशी तथा विदेशी कम्पनीका औषधि गुणस्तरहीन भएको पत्ता लगाउँदै आएको छ । यस्ता बस्तु बजारमा पहिला पठाउने अनी पछि बजारबाट विभागको निर्देशनमा हटाउने कार्यले मानव स्वास्थ्यमा ठूलै खेलबाड भइरहेको छ । अनुगमनको नजरमा नपरेका र अनुगमन परीक्षण हुनुअघि यस्ता कैयौँ गुणस्तरहीन…

