४२ लाख क्विन्टल उखुको २७ करोड अनुदान रकम नापएपछि किसान चिन्तित
०७ मंसिर, २०७६, काठमाडौं । कञ्चनपुरका साढे पाँच हजार उखुकिसानले अनुदानको रकम अझै पाएका छैन्न । पाँच हजार ५ सय ९४ उखु किसानले गत वर्षको अनुदान रकम नपाएका हन् । सरकारले गत वर्षदेखि आफैँले किसानलाई प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । पूर्वतिरका चिनीमिलले सरकारले किसानलाई दिने अनुदानसहित किसानको उखुको…

