Banijya News

बाणिज्य

सुन स्थिर चाँदीको मूल्य घट्यो

पुस १३, काठमाडौं । काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । साताको अन्तिम दिन शुक्रबार […]

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

०९ पौष, २०७६, काठमाण्डौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य तोलामा ६ सय बढेको छ । सुन हिजो प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज भने प्रतितोला ७२ हजार आठ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार, आज तेजावी सुन तोलाको ७२ हजार पाँच…


  • Default Image

    बढ्यो सुनचाँदीको मूल्य

    ०७ पौष, २०७६ काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ९०० मा कारोबार भएको छ । यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ६०० मा कारोबार भएको छ । आइतबार तोलामा ७१ हजार ६०० रहेको सुनको…

  • Default Image

    भयो डिजेल र मट्टीतेलमा मूल्य वृद्धि

    ०२ पौष, २०७६,काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा मूल्य वृद्धि गरेको छ । हिजो (१ पुस) राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एकले वृद्धि गरी मूल्य समायोजन गरिएकोे जानकारी स्रोतले दिएको छ । पेट्रोलियम पदार्थको नयाँ अन्तर्रा्ष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा…

  • Default Image

    सानिमा बैंकद्वारा १५ औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम

    आइतबार २९, मंसिर २०७६ काठमाडौं – सानिमा बैंकले आफ्नो १५औं वार्षिकोत्सवका अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसँगको सहकार्यमा रक्तदान जिवनदान भन्ने भाव्का साथ रक्तदान कार्यक्रम गरेको छ । बैंकको मुख्य कार्यालयअगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा शुक्रवार आयोजित रक्तदानमा स्थानीयवासी, प्रहरी तथा बैंकका कर्मचारी सहभागी थिए । बैंकका हाल ७९ ओटा शाखा,…

  • Default Image

    भारतले निकासीमा अवरोध गरेपछि प्याजको आयात हृवात्तै घट्यो

    मंसिर २५, २०७६ काठमाडौं । प्याजको मुल्य आकासीएपछि गत असोजबाट भारतले निकासीमा प्रतिबन्ध लगाएको थियो । भारतले निकासीमा प्रतिबन्ध लगाएपछि प्याजको आयात भने घटेको छ । यसरी मूल्य आकासिएको प्याजको आयत भने घटेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ५४ करोड ६६ लाख ५६ हजार मुल्य बराबरको…

  • Default Image

    एकै गाँउबाट तीन करोड सम्म गोलभेंडा बिक्रीः भारतमा पनि निकासी हुँदै

    २३ मंसिर, २०७६, काठमाण्डौ । धनकुटा नगरपालिका ९ स्थित बेलहारा गाउँका किसान अहिले धेरै खुसि छन् । तीन सयभन्दा बढी किसानले गरिरहेको व्यावसायिक खेतीबाट सिजनमा तीन करोड रुपैयाँभन्दा बढीको गोलभेंडा उत्पादन भइरहेको छ । जसले गर्दा गाउँका किसानलाइ गोलभेंडा बेच्न भ्याइनभ्याई छ । त्यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै गोलभेंडा हो । धेरैजसो…

  • Default Image

    ग्रिनहिल सिटी समाज शहर भित्रको ब्यावस्थित शहर भएको पूर्व प्रधानमन्त्री नेपालको दावी

    शनिवार २१, मंसिर, २०७६ काठमाडौं ग्रिनहिल सिटी शहर भित्रको ब्यवस्थित शहर भएको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताउँनु भएको छ । ग्रिनहिल सिटी समाज कागेश्वरी मनोहरा न.पा. वडा नम्बर ६, मुलपानी, काठमाडौंको शनिवार प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दे पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उक्त कुरा बताउँनु भएको हो । बि.स.२०६८ सालबाट…

  • Default Image

    मदिरा पिउने घट्दा राजश्व सङ्कलनमा कमी

    आन्तरिक राजश्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा एक अर्ब ९८ करोड १९ लाख ५६ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ। यो लक्ष्यको तुलनामा रु ७६ करोड ६४ लाख ४८ हजार कम हो। उक्त अवधिका लागि कार्यालयलाई दुई अर्ब ७४ करोड ८४ लाख चार हजार राजश्व सङ्कलन गर्ने लक्ष्य…

  • Default Image

    गहुँलाई मल पनि नदिने भारतबाट ल्याउँदा पनि पक्रने

    आइतवार ०८, मंसिर २०७६ , काठमाडौं । बार्दिया जिल्लाका किसानलाई गहुँ मलको अभाव खट्किदा गहुँ छर्न नै समस्या पर्ने गरेको छ । समस्या बढ्दै जाँदा गहँु रोपेका किसान पनि मल लिनको लागि भारतीय बजार जानुपर्ने बाध्यता छ । नेपाली बजारमा कात्तिकको पहिलो सातादेखि मल सकिएको भएपनि तीन साता वित्दा पनि…

  • Default Image

    मेडिकल कलेजमा कसले राख्यो पेस्तोल ?

    काठमाडौँ, चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजको होस्टेलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।होस्टेलमा हतियार राखिएको खबर आएपछि प्रहरीले शनिबार दिउँसो होस्टेलमा छापा मारेको थियो । सरकारले तोकेकोभन्दा विद्यार्थीहरुसँग बढी शुल्क लिएको विरोधमा यहाँ विद्यार्थीहरु आन्दोलित छन् । उनीहरुले आइतबार बृहत् विरोधसभा गर्ने तयारी गरिरहेका बेला यस्तो घटना बाहिर आएको हो…

  • Default Image

    ‘डोनाल्डसन’का उत्पादन नेपालमा

    काठमाडौं – संसारमै पहिलो एयर फिल्टर उत्पादन गर्ने डोनाल्डसनका फिल्टरहरु नेपालमा बिक्री वितरण सुरु भएको छ । नेपाली बजारमा डोनाल्डसनका फिल्टरहरु डेल्टा डिष्ट्रिब्युटरले बिक्री–वितरण सुरु गरेको हो । कम्पनीले उपत्यकामा एक कार्यक्रम आयोजनागरि डोनाल्डसन ब्रान्डका फिल्टरहरु नेपालमा बिक्री सुरु गरिएको जानकारी दिइएको थियो । उक्त कार्यक्रममा डोनाल्डसन इन्डिया फिल्टर सिष्टमका…

Scroll to Top