रत्ननगर महोत्सव शुरु
पुस २४ , काठमाडौं । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा आजबाट रत्ननगर टिकौलि चोकमा महोत्सवको शुरु भएको छ । दुई–दुई वर्षको अन्तरमा सञ्चालन हुँदै आएको उक्त महोत्सवको आजबाट शुरु भएको हो । टिकौलि चोकमा माघ ७ गते सम्म सञ्चालन उक्त महोत्सवमा ५ लाख भन्दा बढी दर्शककोे उपस्थिति रहने अपेक्षा आयोजकले…

