१९ देशसँग व्यापार नाफा १३ खर्बको आयात गर्दा ८७ अर्बको निर्यात
चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात् जेठ मसान्तसम्ममा नै देशको व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ, यो ऐतिहासिक रूपमा उच्च व्यापार घाटा हो । गत वर्षको तुलनामा व्यापार घाटा साढे १७ प्रतिशतले बढेको छ । नेपालको प्रमुख व्यापारिक साझेदार राष्ट्र भारतसँगको मात्र व्यापार घाटा ७ खर्ब…

