Banijya News

बाणिज्य

राष्ट्रिय वाणिज्य बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालको समुद्घाटन

२५ कात्तिक २०७६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सुदूर पश्चिम प्रादेशिक कार्यालय, धनगढी, कैलालीको समुद्घाटन सम्पन्न भएको छ । […]

सुन उकालो लाग्यो

२४ कात्तिक, काठमाडौं । तिहार पछि लगातार रुपमा बढन थालेको सुनको मुल्य आज पनि बढेको छ । आज सुन तोलामा ११ सय रुपैयाँले बढ्दै प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । सुन शुक्रबारमात्र प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा थियो । सुन जस्तै आज चाँदीको भाउ पनि बढेको हो ।…


  • Default Image

    सरकारले गर्यो पन्ध्र अटेरी विद्यालयको खारेजी

    २२ कात्तिक २०७६ काठमाडौं – प्रचलित कानुन पालना नगरेका पन्ध्र शैक्षिक संस्थालाई सरकारले खारेज गरिदिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमति लिएपनि नियमित रुपमा सरकारलाई बुझाउनु पर्ने विवरण नबुझाउदा काठमाडौ पोखरा र बुटबलका ति सस्थालाई खारेज गरिदिएको छ । उनीहरुले वार्षिक रुपमा नविकरण पनि गर्नुपर्छ । मन्त्रालयले जारी…

  • Default Image

    क्यानको चुनाब नवराज र सुनैना कस्ले मार्ला बाजी ?

    २१ कार्तिक, २०७६ काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) को मङ्सिर ७ मा हुने चुनावका लागि अध्यक्षका प्रत्याशी लगायतले आफ्नो समूह बनाउने, सदस्यहरुलाई भेट्ने लगायतका गतिविधि गर्दै आएका थिए । केन्द्रका कतिपय सदस्यहरु खुलेरै आआफ्नो समूहको पक्षमा लबिङ गर्दै आएका छन् । आसन्न महासंघको चुनावका अहिले केन्द्रीय कार्यसमितिका वरिष्ठ…

  • Default Image

    इलामको चियालाई अवार्डको बर्षा, २३ मुलुकको एकसय ९१ नमुनालाई उछिन्नदै गोल्ड अवार्ड

    १९ कात्तिक २०७६, काठमाडौं . नेपालमा उत्पादन हुने विभिन्न प्रकारका चियामध्ये अर्गानिक ब्ल्याक चियातर्फ अन्तराष्ट्रिय गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपालले २३ मुलुकको एक सय ९१ प्रकारका चियाको नमुनालाई उछिन्दै कालो चियातर्फ गोल्ड अवार्ड प्राप्त गरेको हो । इलामस्थित लामण्डला स्पेशियलिटी चिया प्रशोधन उद्योगले अर्गानिक कालो चियातर्फ गोल्ड अवार्ड…

  • Default Image

    प्रहरी ग्राहक बनेर बन्यजन्तुका अङ्ग तस्कर पक्राउ

    १९ कार्तिक २०७६ काठमाडौं । विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी पाएपछि प्रहरीले ग्राहक बनेर बन्यजन्तु तस्करलाई नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले वन्यजन्तुको अङ्ग (आखेटोपहार) को अन्तर्राष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप नियान्दै आएको मा ग्राहक बन्ने योजना बनाएर तस्करलाई नियन्त्रणमा लिएको…

  • Default Image

    अभरको गर्जो टार्ने संम्पत्ति सुन

    १७ कार्तिक २०७६ काठमाडौं– थापाथलिको नर्भिक अस्पतालमा अपm्नो श्रीमानको उपचार गराई रहेकी निर्मला थापाले अस्पतालमा लागेको उपचार खर्च तिर्न पैसा नपुगेपछि अफ्नो गहना सुन पसलमा राखेर पैसा निकालीे अस्पतालको चार्ज तिरेर अफ्नो श्रीमानलाई अस्पतालबाट डिस्चार्ज गरेकी छिन ् । यो आर्थिक संकटमा निर्मलाको अभरमको गर्जो टार्ने बस्तु बनेको छ सुन…

  • Default Image

    राष्ट्रिय वाणिज्य बैंकका तिनवटै टे«ड युनियनले दिए संयुक्त शुभकामना

    विहिवार ०७ कार्तिक २०७६ काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेड भित्र क्रियाशिल रहेका तीनवटा ट्रेड युनियनहरुको संयुक्त आयोजनामा २०७६ सालको वडा दशैं, तिहार, नेपाल सम्वत् ११४०, चासोक तङ्गनाम, ल्होसार, छठपर्व लगायत अन्य समस्त नेपाली चाडपर्वहरुका उपलक्ष्यमा शुभकामना तथा चियापान कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रमको तीनवटै ट्रेड युनियनका अध्यक्ष…

  • Default Image

    नेपाली फूलले नै तिहार धान्दै भारतबाट न्यून आयात गरे पुग्ने

    कार्तिक ३, काठमाडौं– विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा विदेशबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । फूलको व्यावसायिक खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व परेकाले आयात गरिने फूलको सङख्यामा कमी आउने भएको हो । तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे…

  • Default Image

    भुक्तानी रोक्नेलाई ५० हजार जरिवाना

    बिना कारण सेवाग्राहीलाई दिनुपर्ने भुक्तानी रोक्ने कर्मचारीको अब खैरियत नहुने भएको छ । संसदमा विचाराधीन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संसद्को लेखा समितिले थपेको प्रावधानले त्यस्ता कर्मचारीलाई कडा सजायको व्यवस्था गर्न लागेको हो । लेखा समितिले प्रस्तावित मस्यौदामा संशोधन गर्दै ‘भुक्तानी नदिने जिम्मेवार व्यक्तिलाई एक…

  • Default Image

    विकासे मन्त्रालयले बजेट माग २० खर्बको

    सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ लागि बजेट तयार भइसकेको जनाएको छ । नयाँ संविधानले १५ जेठमा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ । तर, आर्थिक वर्ष भने १ साउनदेखि सुरु हुनेछ । विकासे मन्त्रालयहरुले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत समितिले उपलब्ध गराएको बजेट सिलिङको डेढ गुणा बजेट माग…

Scroll to Top